28/05/2026
अर्जुनचौपारी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा मनाइएको “महिनावारी स्वच्छता दिवस - २०२६” का झलकहरू ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अर्जुनचौपारी गाउँपालिका, Government Organization, syangja, Syangja.
28/05/2026
अर्जुनचौपारी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा मनाइएको “महिनावारी स्वच्छता दिवस - २०२६” का झलकहरू ।
27/05/2026
Invitation for Bids.
25/05/2026
अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा सञ्चालित ३० दिने सिपमूलक ब्युटी पार्लर तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमबाट प्राप्त सिप तथा ज्ञानलाई आत्मनिर्भरता र उद्यमशीलताको आधार बनाउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न सम्पूर्ण सहभागीहरूलाई शुभकामना।
22/05/2026
अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ को आयोजनामा ५ दिने मौरीपालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा स्थानीय कृषक तथा सहभागीहरूलाई आधुनिक मौरीपालन, मह उत्पादन, मौरी व्यवस्थापन तथा व्यवसायिक सम्भावनाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिमका प्रशिक्षक नेत्र बहादुर विष्टले मौरीपालन व्यवसायलाई व्यावसायिक रूपमा अघि बढाउन आवश्यक सीप, प्रविधि र व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो।
22/05/2026
अर्जुनचौपारी गाउँपालिका का वडा नं. २, ३, ४, ५ र ६ मा रहेका सम्पूर्ण आमा समूह तथा सबै माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य, मनोपरामर्श तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
22/05/2026
आन्तरिक रोजगार प्रवर्द्धनका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि पुन आवेदन माग सम्बन्धी सूचना ।।।
21/05/2026
२०८३/०१/२७ गतेदेखि २०८३/०२/०४ गतेसम्म अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी AI सम्बन्धी दोस्रो चरणको अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
21/05/2026
सिंह शर्दूल गुल्म आँधिखोला ब्यारेकको आयोजना एवम् अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। यस तालिमले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
नेपाली सेना प्रति आभार ।
21/05/2026
विद्युत महशुल अनुदान सम्बन्धी सूचना।
20/05/2026
वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।।।
मिति: २०८३/०२/०४
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 15:00 |