भीरकोट नगरपालिका बयरघारी स्याङ्जा

भीरकोट नगरपालिका बयरघारी स्याङ्जा

Share

भीरकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालय
जम्मा वडा संख्या: ९
जम्मा जनसंख्या: २२६४५ Bayarghari

Photos from भीरकोट नगरपालिका बयरघारी स्याङ्जा's post 01/06/2026

नीति, कार्यक्रम तथा बजेटका लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना !
google form link: https://forms.gle/5Y1cKzj7tmhtggTS9

01/06/2026

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

Photos from भीरकोट नगरपालिका बयरघारी स्याङ्जा's post 27/05/2026

भूउपयोग जग्गा वर्गिकरण सम्बन्धी ३५ दिने सार्वजनिक सूचना !

27/05/2026

Invitation for Electronic Bids for Procurement of CGI Sheet, HDPE pipe and sanitary items for Bheerkot Municipality

26/05/2026

Invitation for Electronic Bids

Photos from भीरकोट नगरपालिका बयरघारी स्याङ्जा's post 25/05/2026

आज मिति २०८३/०२/११ गते यस भीरकोट नगरपालिकाको दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम फोरजी इन्जिनियरिङ प्रा.ली. को सहजिकरण र भीरकोट नगरपालिकाको आयोजनामा निम्नानुसारका प्रस्तुतकर्ताहरुको प्रस्तुतिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रस्तुतकर्ता:
राम प्रसाद वाग्ले- पूर्व योजना अधिकृत, राष्ट्रिय योजना आयोग
प्रेमराज गिरी- पूर्व सचिव, नेपाल सरकार
थमनसिंह थापा-पूर्व जिल्ला समन्वय अधिकारी

22/05/2026

उन्नत जातको दुधालु गाई वितरण कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सूचना !

22/05/2026

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको सूचना !

20/05/2026

उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागिताका लागि निवेदन दिने सम्बन्धी सूचना !

20/05/2026

आँधिखोला बहुप्राविधिक शिक्षालय, वालिङ-१३, स्याङ्जामा शैक्षिक सत्र २०८३/८४ को लागि भर्ना खुलेको छ ।
यस नगरपालिकाले नगरपालिकाका १० विद्यार्थीहरुका लागि छात्रवृत्ती समेत दिँदै आएकोहुँदा प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीहरुले भर्ना आवेदन दिनुहुन अनुरोध गर्दछौँ ।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Address

Bayarghari Syangja
Syangja
33801

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00