वालिङ नगरपालिका - Waling Municipality Official, स्याङ्जा

वालिङ नगरपालिका - Waling Municipality Official, स्याङ्जा

Share

This is the official page of Waling Municipality Office. Providing best government service to citizen

वालिङ नगरपालिकाको छोटो चिनारीः
साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको (१,४-६) वडाह

04/06/2026

Deeply saddened by the passing of Cissy Nantongo, former player for the Waling Municipality women's football team. Rest in peace, Cissy. 🕊️⚽


01/06/2026

📢 पालिका गान रचना पेश गर्ने सम्बन्धमा (दोस्रो पटक) !!!

26/05/2026

📢 प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना!

25/05/2026

📢 विषय विज्ञमा सूचिकृत हुने सम्बन्धमा ।

22/05/2026

🚭 सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धमा !

20/05/2026

📢 प्राविधिक शिक्षा अध्ययन गर्ने सुवर्ण अवसर! 🎓

आँधिखोला बहुप्राविधिक शिक्षालय, वालिङ-१३, स्याङ्जामा शैक्षिक सत्र २०८३/०८४ को लागि डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी (𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐢𝐧 𝐈𝐓) कार्यक्रममा भर्ना खुलेको छ।

यस वालिङ नगरपालिकाले नगरपालिकाभित्रका २८ जना विद्यार्थीहरुका लागि छात्रवृत्ति समेत दिँदै आएको हुँदा, प्राविधिक शिक्षा पढी उज्ज्वल भविष्य निर्माण गर्न चाहने इच्छुक विद्यार्थीहरुलाई समयमै भर्ना आवेदन दिनुहुन अनुरोध गर्दछौँ।

Photos from वालिङ नगरपालिका - Waling Municipality Official, स्याङ्जा's post 19/05/2026

स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै प्रधानाध्यापक बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा SEE तथा कक्षा ८ को परीक्षाफल विश्लेषण, स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय प्रमाणीकरण, हरित तथा बालमैत्री विद्यालय, विद्यालय सुधार योजना कार्यान्वयन, अभिभावक सहभागिता अभिवृद्धि, दिवा खाजा व्यवस्थापन, IEMIS पूर्णता तथा नगर शिक्षा योजनालगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।

Photos from वालिङ नगरपालिका - Waling Municipality Official, स्याङ्जा's post 18/05/2026

वालिङमा पोषण सचेतना अभियान
स्वास्थ्यकर्मीलाई लक्षित चारदिने विशेष तालीम कार्यक्रम सुरु

Photos from वालिङ नगरपालिका - Waling Municipality Official, स्याङ्जा's post 13/05/2026

📢 विवरण अद्यावधिक गरे/नगरेका सहकारी संस्थाहरुको विवरण सम्बन्धी सूचना ।
#वालिङनगरपालिका #सूचना

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Waling
Syangja