25/09/2026
कुनमा कति धारा छन् ? ❤️
✍️संविधानमा = ३०८ धारा
✍️सार्क वडापत्रमा = १० धारा
✍️राजपत्रमा = ६ भाग
✍️सुगौली सन्धीमा = ९ धारा
✍️भर्सेलिज सन्धीमा = ४३९ धारा
✍️नेपाल भारत शान्ति मैत्री सन्धिमा = १० धारा
✍️ ब्रिटिस कम्पनी र नेपाल सरकारबीचको सन्धीमा = १३ धारा
✍️नेपाल भारत वाणिज्य सन्धीमा = १० धारा
✍️दासत्व महासन्धिमा = १२ धारा
✍️बालअधिकार महासन्धिमा = ५४ धारा
✍️गण्डक सम्झौतामा = १३ धारा
✍️दिल्ली सम्झौतामा = १० धारा
✍️भारतसँगको बिप्पा सम्झौतामा = १६ धारा
✍️फ्रान्ससंगको बिप्पा सम्झौतामा = १२ धारा
✍️नेपाल भारत PTA सम्झौतामा = ७ धारा
✍️संयुक्त राष्ट्र संघको वडापत्रमा = १११ धारा
✍️आसियान वडापत्रमा = ५५ धारा
✍️ साप्टा मा = २५ धारा
✍️मानव अधिकार घोषणामा = ३० धारा
✍️विमस्टेकमा = ३६ धारा
✍️ साईटिस मा = १० दफा
✍️जातीय भेदभाव महासन्धि उन्मूलनमा = २५ धारा
✍️क्योटो प्रोटोकलमा = २५ धारा
✍️म्याग्नाकार्टामा = ६३ धारा
✍️विस्तृत शान्ति सम्झौतामा = १० धारा
✍️CDAW मा = ३० धारा
✍️खासा सन्धीमा = ५ धारा
✍️अमेरिकी संविधानमा = ७ धारा ( विश्वको सबैभन्दा सानो संविधान)
✍️भारतको संविधानमा = ४४८ धारा (विश्वको सबैभन्दा ठूलो संविधान)