तनहुँ जिल्ला अदालत

तनहुँ जिल्ला अदालत

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तनहुँ जिल्ला अदालत, Government Official, Tanahun.

24/03/2026

लेखापढी व्यवसायीकाे परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

03/03/2026

सूचना ।

11/02/2026

नष्ट भएका मिसिल कागजात प्राप्त गर्ने सम्बन्धी यस अदालतबाट जारी भएको सूचना ।

05/01/2026

आ-आफ्ना जिम्मामा रहे भएसम्मका कागजात लिई उपस्थित हुन आई नसकेका सेवाग्राहीहरूको लागि मिति २०८२।०९।३० गतेसम्म हदम्याद, म्याद र तारिख नगुज्रने सम्बन्धी सूचना ।

Photos from तनहुँ जिल्ला अदालत's post 25/11/2025

मिति २०८२।८।१० बाट लागू हुने गरी अनिवार्य अवकास हुनु भएका यस अदालतका शाखा अधिकृत (तहसिलदार) पदमा कार्यरत श्री लक्ष्मी रिमाल पराजुलीज्यू तथा स्वेच्छिक अवकास हुनु भएका नायब सुब्बा श्री शिव शर्मा तिवारी ज्यूकाे विदाई कार्यक्रम । मेडम तथा सरकाे सेवा निवृत्त जीवन सुखमय रहाेस् तनहुँ जिल्ला अदालत परिवारकाे तर्फबाट हार्दिक शुभकामना । 💐💐

12/11/2025

अभिलेख शाखामा रहेका मिति २०६१।१।२९ देखि २०६७।८।१४ भित्र फैसला भएका सम्पूर्ण सक्कल फाइल पूर्ण रूपमा नष्ट भएकाले सो अवधिका फाइल पुन खडा गर्ने सम्बन्धी सूचना ।

नष्ट भएका मुद्दाहरुकाे विवरणकाे लागि तलकाे Link मा जानुहाेला ।
https://supremecourt.gov.np/court/public/media/2025_11/8329f88b7d31d3d07b95ddc5cea5a823.pdf

12/11/2025

कागजात उपलब्ध गराउने प्रयाेजनार्थ म्याद तारेख नगुज्रने समयावधि थप गरिएकाे सम्बन्धी मिति २०८२/०७/२५ गते जारी भयकाे सूचना ।
प्राप्त हुन बाँकी रहेका मुद्दाहरूकाे विवरणकाे लागि तलकाे Link मा जानुहाेला ।
https://supremecourt.gov.np/court/public/media/2025_11/3381382cab4101625775cb320f9b7374.pdf

12/09/2025

यस अदालतबाट प्रवाह हुने सेवा सम्बन्धमा जारी भएको सूचना ।

10/09/2025

तनहुँ जिल्ला अदालतबाट जारी भएकाे अत्यन्त जरूरी सूचना ।

Want your business to be the top-listed Government Service in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Tanahun

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00