05/04/2026
सहयोग गर्नुहुने सबैमा फेरि पनि धन्यवाद।
कार्यक्रमका क्रममा भएका कमी–कमजोरीका लागि क्षमा चाहन्छौं,
र आगामी दिनमा पनि हजुरहरूको साथ, सहयोग र सुझावको अपेक्षा राख्दछौं।
भा.नु 10 कालिमाटी तनहुँ
05/04/2026
सहयोग गर्नुहुने सबैमा फेरि पनि धन्यवाद।
कार्यक्रमका क्रममा भएका कमी–कमजोरीका लागि क्षमा चाहन्छौं,
र आगामी दिनमा पनि हजुरहरूको साथ, सहयोग र सुझावको अपेक्षा राख्दछौं।
23/03/2026
कालिमाटी युवा क्लबका उपाध्यक्ष सोनी तिवारीज्यूलाई जन्मदिनको असीम शुभकामना 🎉🎂
तपाईंको जीवन सधैं सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्।
आगामी दिनहरू अझ उज्ज्वल र उपलब्धिमूलक बनून् भन्ने कामना गर्दछौँ। Sony Tiwari
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
मिति २०८२ साल ११ महिना २५ गतेदेखि २०८२ साल १२ महिना ४ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत महापुराणको सम्पूर्ण आय–व्यय विवरण भोलि मिति २०८२ साल १२ महिना १० गते, चैत्य दशैं मेलाको अवसर पारेर सार्वजनिक गरिने जानकारी गराउँदछौँ।
कालिमाटी युवा क्लब
19/03/2026
श्रीमद् भागवत महापुराण सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यही माया, यही साथ र सहयोगको अपेक्षा राख्दछौँ।”
19/03/2026
श्रीमद् भागवत महापुराणमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद। यहाँसम्म आइपुग्न हामीलाई साथ दिनुहुने सम्पूर्ण दाताहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यही माया, साथ र सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौँ।”
28/02/2026
फागुन १६ गते, शनिबार, बिहान ८:०० बजे कालिमाटी चोकमा एक महत्वपूर्ण बैठक आयोजना गरिएको छ। उक्त बैठकमा श्रीमद् भागवत महापुराण सप्ताह आयोजना गर्ने सम्बन्धी छलफल तथा समिति गठन गरिने भएकोले सम्पूर्ण भानु 10 वासीहरूलाई अनिवार्य रूपमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
कालिमाटी युवा क्लब
सूचना सूचना सूचना
मिति २०८२/१०/१३ गते बिहान ८:०० देखि ९:०० बजे को बीचमा भण्डारी गाउँबाट कालिमाटी हुँदै सुन्दबजार जाने क्रममा विरेंद्र भण्डारीको पर्समा रहेको केही नगद रकम तथा महत्वपूर्ण कागजपत्रहरू हराएको छ।
उक्त सामान फेला पार्नुहुने महानुभावले कृपया तलको नम्बरमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध छ।
📞 सम्पर्क नम्बर: ९८४६७६३३४९
13/11/2025
देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम – २०८२