13/01/2024
मादि नदि मा
कस्तो पुल बन्दै छ?
निर्माण कार्य कसरि हुदै छ?
दमौलि मा कस्ता सकारत्माक असर पर्लान?
यि र येस्तै कुराको जानकारि लिन, केहि कुरा किक्नको लागि Technical talk show with Shyam k Yadav sir and other
See you all !!!!
14/10/2022
यसपालीको भोट
भ्रष्टाचारी लाई चोट।
23/09/2022
CDEN तनहुँका सल्लाहकार ई सुजन पण्डित NEA Providence Coordination Committee काे Co-Chair हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
23/05/2022
तनहुँ जिल्लामा नेपाली काँग्रेस का तर्फ बाट विजेता हुनुभएका पालिका प्रमुख तथा उपप्रमुख लगायत सम्पूर्ण निर्वाचित जनप्रतिनिधि हरुमा हार्दिक बधाई तथा शुभकामना।
यहाँहरुको नेतृत्वमा पालिकहरु अब्बल सावित हुनेछन्। नागरिकहरूका सामान्य समस्या देखि ठूला ठूला विकास निर्माणका कार्यहरूले गती लिनेछन्।
जय नेपाल
जय CDEN-Tanahu
09/05/2022
उपकारी गुणी व्यक्ति निहुरीन्छ निरन्तर
फलेको वृक्ष काे हाँगो नझुकेको कहाँ छ र !!!!
- बालकृष्ण सम
दुवै जना स्वन्त्रत उमेदवार र ईन्जिनियर पनि (एक जना व्यास का एक जना काठमाडौं का)
हो हामी परिवर्तन चाहन्छौ, घमण्डको हैन सोचको।
07/05/2022
युबाकाे सोच युबाकै भर
दीपक बाबु कँडेल सरकाे नेतृत्वमा पालुङटार नगर ।
For Vision with mission
Vote for tree- vote for दीपक बाबु कँडेल
06/05/2022
मठ- मन्दिर - मस्जिद बनाउनु छ।
व्यास नगरमा बैकुण्ठ सर लाई जिताउनु छ।
Vote for development
Vote for tree
06/05/2022
रानी गाउँ खानेपानी आयोजना
परिवर्तन फेसबुक मा हैन field मा गराउनु छ।
हाम्रा विकासका धरोहर बैकुण्ठ सर लाई जिताउनु छ।
Vote for tree
06/05/2022
काम गर्ने हाई हाई
अरु सबै बाई बाई
Vote for tree
Rishing Ga Pa
राजेन्द्र कृष्ण श्रेष्ठ
06/05/2022
जसको vision
उसकै नेतृत्व
विकास गाउँ गाउँ मा जरुरी छ।
नकी facebook मा।
Viral road (सन्दर्भ व्यास नगर स्थानीय निर्वाचन)
Vote for development
Vote for tree