Muktinath Timsina
शुक्लागण्डकी नगरपालिकाको सूर्य चिन्?
09/07/2025
धार्मिक पर्यटककाे यात्रा पाल्पाभैरब नाथ
Mero birthday ma subhakamana dinuhune sabai ista mitra sathi bhae dhanyabad cha
21/10/2023
बिजया दशमी , तिहार , इद , नेपाल सम्बत ,छठ लगायत नेपालीहरुको धर्म संस्कार अनुसारको पर्वहरुको २०८० सालको स्वदेशमा रहने बिदेशमा रहनुहुने सम्पुर्ण धर्मावलम्बीहरुलाई एक आपसमा मातृत्वको भावना , एकता, सहकार्य, सहयोग र सहभागिता पैदा हुन भन्दै सबै राजनीतिक पार्टीबीच मित्रता पुर्ण सम्बन्ध बढाेस् , सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा सबैको उत्साह , जोस , जागर, कर्तव्य र दायित्व पुरा होस भन्दै ने.क.पा. एमाले शुक्लागण्डकी नगरकमिटी र ब्यक्तिगत तर्फबाट हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
मुक्ति नाथ तिम्सिना
अध्यक्ष
शुक्लागण्डकी नगर कमिटी
पारिवारिक निजि वन संघ केन्द्रिय उपाध्यक्ष, गण्डकी प्रदेश ।
मदन भणडारी फोउनडेशन तनहुँ जिल्ला सचिव ।
24/09/2023
एमालेकाे गण्डकी अधिवेशनका लागि शुक्लागण्डकीबाट १८ जनाकाे नाम सिफारिस – Shukla News – Online news portal from Shuklagandaki दुलेगौंडा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी शुक्लागण्डकी नगरपालिकाबाट १...
14/05/2022
२०७९/०१/३० गतेको स्थानीय तह निर्वाचन शान्तिपुर्ण भय रहित वातावरणमा सफल बनाउन महत्वपु्र्ण भुमिका निभाउनु हुने सम्पुर्ण मतदाता शुक्लाबासी आमा बुवा दिदीबहिनी दाजुभाइ, सुरक्षाकर्मी, पर्यवेक्षक, पत्रकार साथै सम्बन्धित सबैमा हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छु।
Click here to claim your Sponsored Listing.
