16/09/2026
श्री पुस्पान्जली समाज सुधार क्लबले राखेको तिज मेला२०८३अन्तर्गत आज २०८३/५/२७ गते शुद्ध साबिक वडा स्तरिय भलिबल प्रतियोगिता उद्घघाटन गरि २०८३/५/३१ गते समापन गरियो।।जम्मा १९ टिमको सहभागी भइ जस अन्तर्गत प्रथम हुन सफल बुलिङटार,दित्तिय हुन सफल रामपुर१ स्याउली बजार तृतीय हुन सफल रामपुर ३पुरस्कार क्रमस ४००००,२००००,१०००० सो क्रममा खिचिएको तस्बिर हरु।।