भिमाद नगरपालिका आयुर्वेद शाखा

भिमाद नगरपालिका आयुर्वेद शाखा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भिमाद नगरपालिका आयुर्वेद शाखा, Government Organization, X3GJ+P89, Unnamed Road, Bhimad, Tanahun.

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 26/02/2026

जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम २०८२/८३

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 06/02/2026

भिमाद नगरपालिका वडा नं ८ को चैनपुरमा भिमाद आयु्र्वेद औषधालयद्वारा संचालन गरिएको जेष्ठनागरिक स्वास्थ्य प्रबर्धन सेवा कार्यक्रम केहि तस्विर उत्त कार्यक्रममा ४३ जना जेष्ठनागरिकहरुलाई सेवाप्रदान गरियो मिति २०८२/१०/२३ गते शुक्रवार ........

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 04/02/2026

मातृशिशु सुरक्षार्थ आयुर्वेद सेवा कार्यक्रम ०८२/०८३ .........किहुँ स्वास्थ्य चौकी भिमाद नगरपालिका वडा नं १ काउलेमा सुत्केरी आमाहरुलाई शतावरि चुर्ण र दशमुल तेल वितरण गरिदै गरेका तस्विरहरु.........

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 22/01/2026

भिमाद नगरपालिका वडा नं ५ को चिनभञ्ज्याङमा भिमाद आयु्र्वेद औषधालयद्वारा संचालन गरिएको नागरिक आरोग्य सेवा क्लिनिकका केहि तस्विर उत्त पहिलो दिनको नागरिक आरोग्य सेवा क्लिनिकमा ४३ जना सेवा ग्राहीहरुलाई सेवाप्रदान गरियो मिति २०८२/१०/०७ गते बुधबार........

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 28/12/2025

भिमाद नगरपालिका वडा नं २ को वडा कार्यालय टेक्रेमा भिमाद आयु्र्वेद औषधालयद्वारा संचालन गरिएको नागरिक आरोग्य सेवा क्लिनिकका केहि तस्विर उत्त पहिलो दिनको नागरिक आरोग्य सेवा क्लिनिकमा ४८जना सेवा ग्राहीहरुलाई सेवाप्रदान गरियो मिति २०८२/०९/१३ गते आईतबार........

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 20/12/2025

भिमाद नगरपालिका वडा नं १ डुम्रेबेशीमा भिमाद आयु्र्वेद औषधालयद्वारा संचालन गरिएको नागरिक आरोग्य सेवा क्लिनिकका केहि तस्विर उत्त पहिलो दिनको नागरिक आरोग्य सेवा क्लिनिकमा ६७ जना सेवा ग्राहीहरुलाई सेवाप्रदान गरियो मिति २०८२/०९/०५ गते शनिबार........

Photos from भिमाद नगरपालिका आयुर्वेद शाखा 's post 19/10/2025

आरोग्यताको आधार योग, ध्यान र आयुर्वेद उपचार भन्ने नाराका साथ आज राष्ट्रिय आरोग्य दिवश तथा धन्वन्तरी जयन्ती २०८२ भिमाद आयुर्वेद ओैषधालयद्वारा गरिएको पुजा कार्यक्रम......

18/10/2025

राष्ट्रिय आरोग्य दिवश तथा धन्वन्तरी जयन्ती २०८२ को उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना......

01/08/2025

भिमाद नगरपालिकामा जागिरको अवसर.........

14/07/2025
आयुर्वेदिक औषधि निर्यातलाई सहज बनाउन ‘जिएमपी’ प्रमाणपत्र दिइने - Bhanjyang Daily : No. 1 news portal from tanahun 08/07/2025

आयुर्वेदिक औषधि निर्यातलाई सहज बनाउन ‘जिएमपी’ प्रमाणपत्र दिइने - Bhanjyang Daily : No. 1 news portal from tanahun काठमाडौँ : नेपाली आयुर्वेदिक तथा परम्परागत औषधि अन्तरराष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले कुशल उत्पादन अभ...

भिमादको गाउँगाउँमा आयुर्वेद उपचार सेवा, शिविरमा २१० जनाको उपचार - Bhanjyang Daily : No. 1 news portal from tanahun 26/06/2025

भिमादको गाउँगाउँमा आयुर्वेद उपचार सेवा, शिविरमा २१० जनाको उपचार - Bhanjyang Daily : No. 1 news portal from tanahun भिमाद : तनहुँको भिमाद नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. १ को कार्यालय प्राङ्गणमा निःशुल्क आयुर्वेद तथा योग शिव.....

Want your business to be the top-listed Government Service in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Address

X3GJ+P89, Unnamed Road, Bhimad
Tanahun