Routine Of Bhanu 9

Routine Of Bhanu 9

Share

"स्वदेश तथा कर्मले बिदेशीनु परेका भानु ९ भित्रका स्वतन्त्र युवाहरुको समुह”

15/01/2026

Manpower Agency ले बिदेश गहिरहदा १/२ लाख माग्ने गरेको हामी सबैमा अबगत नै छ। सरकारको नियम Free visa Free Ticket भए पनी बिचौलीया दलालीहरुले साउदि कतार जादा चर्को रकम असुल्ने गर्छ।

01/01/2026

Wishing you all peaceful, joyful, and successful Happy New Year 2026.

ROB-9 FAMILIES.

09/11/2025

डुम्रे- बेशीशहर बाटो अबरुद्द बारेमा।
यात्रामा हुनुहुन्छ भने बुझेर यात्रा गर्नु होला।

14/10/2025

भानु ९, बडहरे, तनहु घर भई हाल Portugal 🇵🇹 मा कार्यरत जितेन्द्र पाण्डे एक्कासी हराई रहेको दुखद खबर आयो। हाम्रो भानु ९ का धेरै साथीहरु पोर्चुगलमा बसीआइरहेको हुदा थप सहयोग गर्नु हुनेछ भन्ने बिश्वास यसै पोष्ट मार्फत ब्यक्त गर्द छौ।

20/09/2025

हाम्रो भानु ९ बाट पनी प्रहरी चौकी लगायत सिधा फोन गर्दा जिल्ला प्रशासन संग समन्वय हुने गरी कारवाहि अगाडी बढने बिश्वास गृह मन्त्रालयबाट दिएको छ।
सचेत रहौ!! सब्य बनौ!!

तनहुँको डुम्रेमा बस र माइक्रो ठोक्किदा २१ जना घाइते, २ जनाको अवस्था गम्भीर - Bhanjyang Daily : No. 1 news portal from tanahun 15/08/2025

तनहुँको डुम्रेमा बस र माइक्रो ठोक्किदा २१ जना घाइते, २ जनाको अवस्था गम्भीर - Bhanjyang Daily : No. 1 news portal from tanahun दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित ठूलोढुङ्गामा आज साँझ यात्रु बहाक बस ...

11/08/2025

शुभ बिहानी 🌅
शुभ दिन!!

10/08/2025

तपाईको गती जती नै छिटो भए पनी त्यसले अर्थ राख्दैन यदि सहि दिशा तर्फ छैन भने।

तनहुँको भानुका तीन किशोरी सम्पर्क बिहीन - Bhanjyang Daily : No. 1 news portal from tanahun 04/08/2025

फेरी भानुका ३ किशोरीहरु लापत्ता।
आफ्ना बाबु नानीहरुको हरेक कृयाकलापहरुमा बिचार पुराउनु अभीभावकको कर्तव्य हो।

तनहुँको भानुका तीन किशोरी सम्पर्क बिहीन - Bhanjyang Daily : No. 1 news portal from tanahun भानु : तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट सोमबार तीन जना किशोरीहरू सम्पर्क बिहीन भएका छन् । स्थानीय १५ वर्षीया...

04/08/2025

हिजो मिती २०८२-०४-१८ भानु नगर पालिका वडा नं - ९ काउरेटारबाट हराएकी १७ बर्षकि रमा कुमाल घर नफर्किएपछि खोजिनिति गर्दा शव पालुङटार नगरपालिका -५ हवाइ ग्राउण्ड घुमौरा मर्स्याङ्दि नदि तिरमा भेटिएको छ।

Want your business to be the top-listed Government Service in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Tanahun