District Police Office, Taplejung

Call Contact the organization

District Police Office, Taplejung Welcome to District Police Office, Taplejung. Official page. For emergencies, Dial 100 for police support.

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न *************************************मिति २०८३/०७/२६ गते इलाका प्रहरी कार्यालय...
12/11/2026

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
*************************************
मिति २०८३/०७/२६ गते इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको निर्देशन अनुसार मातहत कार्यालयहरु प्रहरी चौकी खेवाङबाट श्याम बजगाईको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरिजङघा गा.पा.०७ सागदिन पुगि लैंगिक हिंसा न्युनिकरण सम्बन्धी र प्रहरी चौकी याम्बाफुदिनबाट प्रबह राज बिशोर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरिजङघा गा.पा.८ याम्फुदिन पुगि बालबिबाह न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न ।..................................

हराएको पर्स फेला पारी सम्वन्धित धनिलाई बुझाइएको।मिति २०८३ कार्तिक २५ गते, ताप्लेजुङ।===========================मिति २०८३...
11/11/2026

हराएको पर्स फेला पारी सम्वन्धित धनिलाई बुझाइएको।
मिति २०८३ कार्तिक २५ गते, ताप्लेजुङ।
===========================
मिति २०८३/०७/२४ गते फुङलिङ नपा.०५ फुङलिङबजारमा ऐ.ऐ. १० फुरम्बु बस्ने सुदिप लिम्बुको पर्स र सो पर्स भित्र नगद रु. ८०,५२०/- नेपाली रुपैयाँ र भारतीय ₹. ५२१/- रुपये हराएकोमा स्थानीय मानिसले फेला पारी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुझाएको र मिति २०८३/०७/२५ गते पर्स धनी निज सुदिप लिम्बुको बुबा ऐ. ऐ. बस्ने सुनिल कुमार लिम्बुलाई उक्त पर्स र सो पर्सभित्र रहेको नगद जिम्मा बुझाइएको ।

11/11/2026

उल्लाससँगै सुरक्षा, पर्वसँगै जिम्मेवारी ।

भाई टिकाको हार्दिक शुभकामना
11/11/2026

भाई टिकाको हार्दिक शुभकामना

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न *************************************मिति २०८३/०७/२४ गते इलाका प्रहरी कार्यालय...
10/11/2026

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
*************************************
मिति २०८३/०७/२४ गते इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको निर्देशन अनुसार मातहत कार्यालयहरु अस्थायी प्रहरी चौकी खाम्दिम्बेबाट प्रह पुर्ण राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरिजङघा गा.पा.२ खाम्दिम्बे बजार पुगि मानब वेचविखन तथा ओसारपसार सम्बन्धि र अस्थायी प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रबह कुमार दुलालको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरिजङघा गा.पा.३ भञ्ज्याङ बजार पुगि लैगिंक हिंसा बिरुद्ध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न ..................................

10/11/2026

तिहार खुसी र उज्यालोको पर्व हो ।
तर नेपालको प्रचलित कानुनले प्रतिबन्धित गरेका पटाका पड्काउनु गैरकानुनी र असुरक्षित कार्य हो । संस्कृति मनाऔँ, कानुनको पालना गरौँ ।

न्हूदँया भिंतुनानेपाल संवत् ११४७ को हार्दिक शुभकामना
10/11/2026

न्हूदँया भिंतुना
नेपाल संवत् ११४७ को हार्दिक शुभकामना

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०७।२३ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप्रचौ खोक्लिङ र अप्रचौ फुलबारी ता...
09/11/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०७।२३ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप्रचौ खोक्लिङ र अप्रचौ फुलबारी ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मिक्वाखोला गा.पा. १ माने डाँडा र आठराई त्रिवेणी गा.पा. २ तिलिङ डाँडा स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "झै-झगडा न्युनिकरण" र "मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण " सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न*************************************मिति २०८३।०७।२२ गते इलाका प्रहरी कार्यालय ...
09/11/2026

सामुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न
*************************************
मिति २०८३।०७।२२ गते इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको निर्देशन अनुसार मातहत कार्यालयहरु प्रहरी चौकी थुम्बेदिनबाट प्रसनि बिनोद थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पाथिभरा याङ्वरक गा.पा.०६ थुम्बेदिन पुगि बाल यौन दुर्व्यवहार सम्बन्धि र प्रहरी चौकी सिनामबाट प्रह रमेश कुमार मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरिजङगा गा.पा.०१ थलाचौकमा लैंगिक हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न ..................................

दीपावलीको हार्दिक शुभकामना
08/11/2026

दीपावलीको हार्दिक शुभकामना

Address

Taplejung
Taplejung

Telephone

+9779852690052

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office, Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Taplejung:

Shortcuts

Share