Kirat yakthung chumlung Taplejung

Kirat yakthung chumlung  Taplejung लाम्दाक सेवारो

हार्दिक बधाई छ
17/10/2026

हार्दिक बधाई छ

12/10/2026
किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाको तेस्रो बैठक जिल्ला अध्यक्ष तुत्तु डम्बर बहादुर पालुङ्वा ज्युको अध्यक्षतामा र  कियाचु...
19/09/2026

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाको तेस्रो बैठक जिल्ला अध्यक्ष तुत्तु डम्बर बहादुर पालुङ्वा ज्युको अध्यक्षतामा र कियाचु संघीय सदस्य तुत्तु बाल चन्द्र आङ्बुहाङ्को उपस्थितिमा विभिन्न प्रस्ताव माथी छलफल गर्दै निर्णय पारित गरियो ।

मिति:२०८३ असोज ३ गते

किरात याक्थुङ चुम्लुङ को ३८ औं स्थापना दिवसको अवसरमा पाथीभरा याङवरक गाउपालिका २ निवासी श्री थेचम्बु मा.वि अध्यानरत छात्र...
08/09/2026

किरात याक्थुङ चुम्लुङ को ३८ औं स्थापना दिवसको अवसरमा पाथीभरा याङवरक गाउपालिका २ निवासी श्री थेचम्बु मा.वि अध्यानरत छात्र सन्जिव वि.क र मिक्वाखोला गाउँपालिका २ लिवाङ पन्चेश्वरी मा. वि अध्यानरत अमिरा लिम्बुलाई नगत रु.१००००/- हजार ले छात्रवृत्ति वितरण गरियो।

किरात याक्थुङ चुम्लुङ्को हार्दिक अपिल
29/08/2026

किरात याक्थुङ चुम्लुङ्को हार्दिक अपिल

स्मरण कार्यक्रम मिति:२०८३ श्रावण २२ गते
07/08/2026

स्मरण कार्यक्रम
मिति:२०८३ श्रावण २२ गते

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको  समन्वयमा विभिन्न संघ सस्थाहरुबाट १८३१ लालमोहर स्मरण पत्र जिल्ला प्रमुख अध...
07/08/2026

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ताप्लेजुङको समन्वयमा विभिन्न संघ सस्थाहरुबाट १८३१ लालमोहर स्मरण पत्र जिल्ला प्रमुख अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री ज्युलाई स्मरण गरियो।

हार्दिक शुभकामना
17/07/2026

हार्दिक शुभकामना

17/07/2026

सिसेक्पा तङ्नाम या¥लाङ २०८३

17/07/2026

सिसेक्पा तङनाम २०८३

Address

Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Kirat yakthung chumlung Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share