District Police Office, Udayapur

Website Contact the organization

District Police Office, Udayapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from District Police Office, Udayapur, Government Organization, udayapur, Udayapur.

गृह मन्त्रालय नेपाल प्रहरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) सञ्चालनमा !
13/11/2026

गृह मन्त्रालय नेपाल प्रहरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) सञ्चालनमा !

गृह मन्त्रालय नेपाल प्रहरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) सञ्चालनमा !

काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरी साइबर ब्यूरोको नयाँ भवनमा स्थापित IACSC केन्द्रबाट नेपाल प्रहरी तथा बैंकिङ, वित्तीय, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक निकायहरूको समन्वयमा २४/७ सेवा उपलब्ध हुनेछ।

साइबर स्क्याम वा डिजिटल ठगीमा परेमा वा शंका लागेमा तुरुन्त सम्पर्क गर्नुहोस्।

📞 हटलाइन: १२४७

सचेत बनौँ, सुरक्षित रहौँ। सुरक्षित डिजिटल नेपाल निर्माणमा हातेमालो गरौँ।

#1247

“लैङ्गिक हिंसा तथा घरेलु हिंसा” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न  उदयपुर, २०८३ कात्तिक २७ गते, शुक्रबार ।  *********...
13/11/2026

“लैङ्गिक हिंसा तथा घरेलु हिंसा” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
उदयपुर, २०८३ कात्तिक २७ गते, शुक्रबार ।
*************************************************************

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी जोगिदह, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका –१, हाटखोला चोक स्थित स्थानीय मानिसहरूको उपस्थितिमा “लैङ्गिक हिंसा तथा घरेलु हिंसा” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लैङ्गिक तथा घरेलु हिंसाका कारण, असर, न्यूनीकरणका उपाय, पीडितले प्राप्त गर्न सक्ने कानुनी संरक्षण तथा उपलब्ध सेवा–सुविधाका विषयमा जानकारी गराइएको थियो। साथै, हिंसामुक्त तथा सुरक्षित समाज निर्माणका लागि समुदाय र प्रहरीबीच सहकार्य, समन्वय र सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

📢 “बालश्रम” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न📅 मिति: २०८३ कात्तिक २७ गते, शुक्रबार।*********************************...
13/11/2026

📢 “बालश्रम” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
📅 मिति: २०८३ कात्तिक २७ गते, शुक्रबार।
*************************************************************

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थाई प्रहरी पोष्ट नेपालटार, उदयपुरको आयोजनामा उदयपुरगढी गाउँपालिका– ६, नेपालटार बजार स्थित स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थितिमा “बालश्रम” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बालश्रमका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सर्वाङ्गीण विकासमा पर्ने नकारात्मक असरबारे जानकारी गराउँदै बालश्रमको न्यूनीकरण, बालअधिकारको संरक्षण तथा बालमैत्री वातावरण निर्माणका लागि समुदायको भूमिका र जिम्मेवारीबारे सचेतना अभिवृद्धि गरिएको छ।

१ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ*******
08/11/2026

१ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ
*******

“लैङ्गिक हिंसा तथा घरेलु हिंसा” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न  उदयपुर, २०८३ कात्तिक २० गते, शुक्रबार ।  *********...
06/11/2026

“लैङ्गिक हिंसा तथा घरेलु हिंसा” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
उदयपुर, २०८३ कात्तिक २० गते, शुक्रबार ।
*************************************************************

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी साउने, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका –१४, बरगाछी स्थित बरगाछी टोलमा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थितिमा “लैङ्गिक हिंसा तथा घरेलु हिंसा” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लैङ्गिक तथा घरेलु हिंसाका कारण, असर, न्यूनीकरणका उपाय, पीडितले प्राप्त गर्न सक्ने कानुनी संरक्षण तथा उपलब्ध सेवा–सुविधाका विषयमा जानकारी गराइएको थियो। साथै, हिंसामुक्त तथा सुरक्षित समाज निर्माणका लागि समुदाय र प्रहरीबीच सहकार्य, समन्वय र सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

अ.२३५० वटा गाँजाको बोट फडानी गरि नष्ट गरिएको******************************************            मिति २०८३/०७/१९ गते जि...
06/11/2026

अ.२३५० वटा गाँजाको बोट फडानी गरि नष्ट गरिएको
******************************************
मिति २०८३/०७/१९ गते जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतमा रहेका प्रहरी इकाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले वेलका न.पा. वडा नं. ७ तिलितले स्थितमा अ. २२०० बोट र इलाका प्रहरी कार्यालय लिम्चुङबुङ उदयपुरबाट खटिएको प्रहरी टोलीले लिम्चुङबुङ गा.पा. वडा नं. २ जिमिगाँउ,मटुवा, छतिवने स्थितबाट अ. १५० बोट गरी जम्मा अ.२३५० वटा गाँजाको बोट फडानी गरि नष्ट गरेको छ ।

२,८२०.५०० के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद**
06/11/2026

२,८२०.५०० के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद
**

📢 बालविवाह तथा बहुविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न📅 मिति: २०८३ कात्तिक १९ गते, बिहीबार।***********************...
05/11/2026

📢 बालविवाह तथा बहुविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
📅 मिति: २०८३ कात्तिक १९ गते, बिहीबार।
**************************************************************

अस्थायी प्रहरी पोष्ट चुहाडे, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका–०७ स्थित बिल्यानड स्कुलमा बालविवाह तथा बहुविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बालविवाह तथा बहुविवाहका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असर, यससम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा यस्ता सामाजिक विकृति र विसङ्गतिको रोकथाम र नियन्त्रणका उपायहरूबारे सहभागी विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा बालविवाह तथा बहुविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै यस्ता सामाजिक कुरीति र कुसंस्कारको अन्त्यका लागि सचेतना फैलाउँदै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न प्रेरित गर्नु रहेको थियो।

“लैङ्गिक हिंसा तथा घरेलु हिंसा” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न  उदयपुर, २०८३ कात्तिक १९ गते, बिहीबार ।  **********...
05/11/2026

“लैङ्गिक हिंसा तथा घरेलु हिंसा” विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
उदयपुर, २०८३ कात्तिक १९ गते, बिहीबार ।
*************************************************************

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय जलजले, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका –६, बालुवाटार स्थित स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थितिमा “लैङ्गिक हिंसा तथा घरेलु हिंसा” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लैङ्गिक तथा घरेलु हिंसाका कारण, असर, न्यूनीकरणका उपाय, पीडितले प्राप्त गर्न सक्ने कानुनी संरक्षण तथा उपलब्ध सेवा–सुविधाका विषयमा जानकारी गराइएको थियो। साथै, हिंसामुक्त तथा सुरक्षित समाज निर्माणका लागि समुदाय र प्रहरीबीच सहकार्य, समन्वय र सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।

📢 बालबिबाह तथा बहुविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न📅 मिति: २०८३ कात्तिक १९ गते, बिहीबार ।*********************...
05/11/2026

📢 बालबिबाह तथा बहुविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
📅 मिति: २०८३ कात्तिक १९ गते, बिहीबार ।
************************************************************

इलाका प्रहरी कार्यालय रौतामाई, उदयपुरको आयोजनामा रौतामाई गाउँपालिका–०२, काउलेस्थित बालविवाह तथा बहुविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बालविवाह तथा बहुविवाहबाट व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असर, यससम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा यस्ता सामाजिक विकृति र विसङ्गतिहरूको रोकथामका उपायहरूबारे सहभागी विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा बालविवाह तथा बहुविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै बालविवाह तथा बहुविवाहजस्ता सामाजिक कुरीतिहरूको अन्त्यका लागि सचेत र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न प्रेरित गर्नु रहेको थियो।

Address

Udayapur
Udayapur

Alerts

Be the first to know and let us send you an email when District Police Office, Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Udayapur:

Shortcuts

Share