Krish Patel

Krish Patel

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krish Patel, Birgunj.

23/02/2024

नेपालमा पनि नोटबन्दी गर्नुपर्छ भन्‍न‍ेबारे तपाईँको धारणा के छ?

05/02/2024

दुःख त जुन कुनै समयमा आउन सक्छ ,
जसले सहन गर्न सक्छ त्यही व्यक्ति सफल बन्न सक्छ ।😊

20/12/2023

कृश्चियन धर्म नमान्नेलाई जेलमा कोच्छौं भन्ने माओवादी मन्त्री सुदन किराती, राजिनामा दे !

15/12/2023

Join us tomorrow at Doctor's club and Gym for the free dental check-up camp ..
सानो दीप/ A Little Light
Dr's Club

11/12/2023

Free Dental check-up service 's Club
Save the date
Call / WhatsApp for pre-appointment

08/12/2023

त्रिभुवन बिमानस्थलको नाम चेन्ज गरेर त्रिभुवन सुनखानी राख्नुपर्यो।🤣

07/12/2023

सहि घडि सबैको हातमा होस् नहोस् तर समयको हातमा सबैको लागी सहि कुरा अवश्य हुन्छ!🖤🕊️🌻

10/09/2023

सुन ओसारपसार धन्धामा प्रतक्ष्य संलग्नता रहेकाे भन्दै कर्मचारी पक्राउ परिरहेको अवस्थामा एअरपोर्टका १३७ कर्मचारीले पेन डाउन गर्ने घोषणा, काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको जिकीर, सबैले मागे सामुहिक सरुवा।
ती १३७ कर्मचारी माथि तत्काल छानबिन थाले खर्बं भन्दा बढी निस्किएला।

Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Website

Address

Birgunj