Janakpurdham:The Capital City Of Province 2

  • Home
  • Janakpurdham:The Capital City Of Province 2
Contact the organization

Janakpurdham:The Capital City Of Province 2 The City is one of the most revered places for Hindu Pilgrimage, perhaps Coming Second Only to Kathamandu Which houses Pashupatinath.

Janakpurdham is Home to More than 70 Hindu Temples, The Most important of them being the majestic, towering edifice of Janaki Mandir, a rare Model of Koiri Architecture. But Janakpurdham is not Just about Temple and Mountains. The City is the Country Core Tarai boats a rich Culture history, noted for ages for its arts, languages and liteacutre. Janakpurdham is the heartland of the Mithila Civilization, a Melting pot of diverse Culture religious and of opportunities.

जानकी मन्दिर बिना एकपटक जनकपुरधामको कल्पना गर्नुस् त कस्तो हुन्छ होला ? अनि अरु ठाउँहरु चमकाउने र जानकी मन्दिरलाई यो अवस...
14/10/2026

जानकी मन्दिर बिना एकपटक जनकपुरधामको कल्पना गर्नुस् त कस्तो हुन्छ होला ? अनि अरु ठाउँहरु चमकाउने र जानकी मन्दिरलाई यो अवस्थामा पुर्याइदिने ? जानकी मन्दिर भएर त हो यहाँको अरु स्थानहरुको विशेष महत्व !😌 गा... गन्हा....य आ रैब करैय भन्ने कुरा भएन र ? झमकवला के होइ ?

~ बडादशैंको चौथो दिन — तेतरी महारानीको पावन दर्शन ~ जनकपुरधामको धार्मिक आस्था र स्थानीय जनविश्वासअनुसार तेतरी महारानी दे...
14/10/2026

~ बडादशैंको चौथो दिन — तेतरी महारानीको पावन दर्शन ~
जनकपुरधामको धार्मिक आस्था र स्थानीय जनविश्वासअनुसार तेतरी महारानी देवी बहिनीहरूमध्ये तेस्रो बहिनी तथा माता लक्ष्मीको स्वरूप मानिनुहुन्छ। आज बडादशैंको चौथो दिन उहाँको पावन चरणमा दर्शन गर्दै सम्पूर्ण जनकपुरधाम, मिथिला र देशवासीको सुख, शान्ति, समृद्धि र कल्याणको कामना।

माता तेतरी महारानीको कृपा सबैमाथि सदैव रहिरहोस्।

आज बडादशैंको तेस्रो पावन दिन, माता बौधी महारानीको दिव्य दर्शन। माताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र शक्ति प...
13/10/2026

आज बडादशैंको तेस्रो पावन दिन, माता बौधी महारानीको दिव्य दर्शन। माताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र शक्ति प्राप्त होस्। जय माता बौधी महारानी! जय माता दी!
Pic. Dr. Shakti Sah

12/10/2026

मिथिलाक परम्परागत लोककला, संस्कृति आ झिझियाक समृद्ध परम्पराक संरक्षण एवं प्रवर्द्धनक उद्देश्यसँ आयोजित एहि विशेष महोत्सवमे अहाँ सभकेँ सपरिवार उपस्थितिक लेल सादर आमंत्रित करैत छी।

🎟️ प्रवेश पूर्णतः निःशुल्क अछि।

आउ, सभ मिलि झिझियाक रंगमे रंगाबी, मिथिलाक कला-संस्कृति मनाबी आ अपन परम्पराकेँ आगाँ बढ़ाबी।

📅 मिति: २०८३ आश्विन ३० गते, शुक्रदिन
🕔 समय: संध्या ५ बजेसँ
📍 स्थान: रेल्वे स्टेशन प्राङ्गण, जनकपुरधाम

आयोजक: नव मिथिला फाउण्डेशन

Address


Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham:The Capital City Of Province 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Janakpurdham:The Capital City Of Province 2:

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share