Bimal sapkota / बिमल सापकोटा

Bimal sapkota / बिमल सापकोटा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimal sapkota / बिमल सापकोटा, Chitwan.

30/08/2024

बिदेशीएका बिध्यार्थि का पीडा !!
यो मेरो मात्र प्रश्न होईन ! यो Uk को मात्र प्रश्न होईन ! यो प्रश्न सम्पूर्ण बिदेशीएका नेपाली बिध्यार्थि साथिभाई को हो जसले NRNA को साथ र सहयोग उपयुुक्त समय मा पाएका छौनन्न । के अब फेरि NRNA पहिले को जस्तै होला त ? NRNA ICC का अध्यक्ष दाजु डा : बर्द्रि के सि ज्यु सामु केही प्रश्न राखेको छु ।

12/09/2021

फर्केर हेर्दा कार्यक्रम सुन्नै पर्ने कुराकाे एक बर्ष । हजुरहरुको अदभुत माया र विश्वास का लागि बिशेष धन्यवाद ।

21/05/2021

धेरै लेख्दिन !! सरकार कता छाै ?

Photos from Bimal sapkota / बिमल सापकोटा's post 17/01/2021

आज को कार्यक्रम episode 19 मा way group nepal का सँयोजक भोजराज कडेल ज्यु को साथ मा प्रतिक्रिया सहित कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु ।

18/11/2020

10 कक्षामा सोच्थे, स्कुल सकिएपछी खुसी हुन्छु ।
11 कक्षामा सोच्थे, +2 सक्किएपछि खुसी हुन्छु ।
Bachelor मा सोच्थे, Bachelor सक्किएपछी खुसी हुन्छु । Bachelor पनि सकियो । अनि सोचे, कुनै Job पाएपछि खुसी हुन्छु । Job गरेपछि सोचे, बिहे गरेपछी खुसी हुन्छु, बिहे पछि सोचे, छोराछोरी भएपछी खुसी हुन्छु । फेरि सोचे, अब जागिर सकिएपछि खुसी हुन्छु । अहिले म एउटा रोगसंग लड्दै छु । अहिले सोचिरहेको छु, म सन्चो भएपछी खुसी हुन्छु । मेरो रोग सन्चो नहुने खालको रहेछ, अब म मरेपछि मात्र खुसी हुन्छु । अहिले आएर बुझ्दै छु, मेरो खुसी हुने दिन पनि सकिइसकेछ । पहिले नै म किन खुसी हुन सकिन होला

11/11/2020

sorry i have some problem on my facebook account 😔😔😭

Want your business to be the top-listed Government Service in Chitwan?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Address

Chitwan