Ramesh karki

Ramesh karki

Compartilhar

Informações para nos contactar, mapa e direções, formulário para nos contactar, horário de funcionamento, serviços, classificações, fotos, vídeos e anúncios de Ramesh karki, Serviço social, Lisbon.

25/12/2022

#**@सन्धर्व नयाँ नेपाली राजनीतिको @

अलराउण्ड प्रदर्शनसँगै प्रचण्ड चम्केपछि काँग्रेस नकआउट भएको छ । अन्तिम समयमा प्राप्त फ्रिकिकमा 'बा' ले बिजयी गोल गरेसँगै टिम 'कामरेड' ले जित हात पारेको हो । उनले गोलकिपर माधब नेपाललाई हेरेको हेर्यै बनाउँदै फ्रिकिकमा आकर्षक गोल गरे ‌। 'कामरेड' लाई जित दिलाउन खेलको ६० औँ मिनेटमा डेब्यु गरेका रबि लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो ।

हारपछि पोस्ट म्याचमा बोल्दै शेरबहादुर देउवाले प्रचण्ड अनुशासनहीन खेलाडी भएको आरोप‌ लगाए। उनले प्रचण्ड जुनसुकै बेलामा आफ्नै टोलीविरुद्ध पनि आत्मघाती गोल गर्न पछि नपर्ने भन्दै प्रचण्डको भरोसा गर्नु मुर्खता भएको बताए ।

यता करियरमा पहिलो पटक कुनै उपाधिको नजिक पुगेर पनि अन्तिममा 'राष्ट्रपति ट्रफी' हात पार्न नसकेका रामचन्द्र काका भने आफ्ना कप्तान शेरबहादुरले खराब रणनीति अपनाउँदा टोली पराजित भएको बताउँछन्।

'कामरेड' टोलीमा बा ले ज्यादै दुख दिएको भन्दै अघिल्लो सिजन गठबन्धनमा अनुबन्ध भएका गोलकिपर माधव नेपाल को होस् आइसकेको छैन। उनलाई प्रचण्डको धोका भन्दा पनि अन्तिम मिनेटमा बा ले छिराएको फ्रिकिक गोलले स्तब्ध पार्यो ।

बालकोट मैदानमा भने विशेष माहोल छ ‌। म्यान अफ द म्याच बनेपछि प्रचण्ड हर्षित छन् । बा लाई भने 'म्यान अफ द म्याच' प्रचण्ड बनेकोमा कुनै दुःख छैन किनकि उनलाई लाग्छ आखिर 'प्लेएर अफ द सिरिज' त उनै हुन् ।

11/11/2022

नेपाल १६ औ राष्ट्रिय विभूति किरात धर्म दर्शनदाता महागुरु लिङ्देन फाल्गुनन्द ज्युकाे १३८ औ जन्मजयन्तिकाे उपलक्ष्यमा देशविदेशमा रहनुहुने सम्पूर्ण लाई सुख ,शान्ति ,सु-स्वास्थ एव दिर्घायुकाे कामना गर्दछु।❤️🎈🙏शुभ बिहानी 🙏

Photos from Ramesh karki's post 30/10/2022

हार्दिक अभिवादन सहित नमस्कार 💪🙏🙏🙏

सुदुर पुर्व को जिल्ला ताप्लेजुङबाट नेकपा एमालेका सुर्य ध्वजावाहक उमेदवारहरुलाई आगामी मंङसीर ४ गते हुने निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि अत्यादिक मतले विजयी गराऔ ।
* प्रतिनिधि सभा : क .योगेश भट्टराई
* प्रदेश सभा 'क' : क. तिल कुमार मेन्याङबो
* प्रदेश सभा 'ख' : क . गोपाल थोप्रा (लिम्बु ) लाई
र समानुपातिक तर्फ निम्न कम्रेड हरुलाइ ......
समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सहभागी बनौ र आफ्नो गाउँ आफै बनाउ भन्ने मुल नारालाई आत्मासाथ गर्दै टिकट पाए जितेर देखाउ नपाए जिताएर देखाउन सम्पुर्ण देशभक्त ताप्लेजुङ जिल्ला बासी नेकपा एमाले शुभचिन्तक बर्गमा हार्दिक अपिल गर्दछु ।

रमेश कार्की
मिक्वाखोला गाउँपालिका वडा न: ३
लिवाङ ताप्लेजुङ

29/10/2022

हार्दिक बधाई एवम सफलताको शुभकामना ✨🎉✨🎉

देश बिकास को लागि एक अपरिहार्य पुर्वाधार को रूपमा रहेको सुचना तथा संचार क्षेत्रले ताप्लेजुङ मात्र नभई सिङ्गो मुलुक को सर्वाङ्गिण बिकास मा महत्त्वपूर्ण भुमिका खेल्नेछ र हाम्रो जस्तो भौगोलिक दृस्टीले विकट तथा आर्थिक एवम् शैक्षिक दृष्टिले पिछडिएको जिल्लामा एफ एम रेडियो सन्चालनमा नयाँ सोचको आवश्यकता को महसुस गर्दै रेडियो काबेली ९५.८ मेगाहर्ज (ताप्लेजुङ) परिक्षण प्रसारण पश्चात् भोलि मिति २०७९/०७/१३ गते आइतबारदेखि आफ्नो नियमित प्रसारण प्रारम्भ गर्ने सुखत अवसरमा रेडियो काबेली लाई उतरोतर प्रगती को कामना सथै सम्पूर्ण संचालक परिवार लगायत यो साहसिक कार्यको लागि लामो समय पत्रकारिता क्षेत्र मा कर्यरत बहुआयामिक बहु प्रतिभाशाली रेडियो काबेलिका अध्यक्ष लोकेश लिवाङ (लिम्बू )लगायत सम्पुर्ण टिमलाइ हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।🙏✨🎉


रमेश कार्की
( मिक्वाखोला ३ लिवाङ ताप्लेजुङ )
हाल - पोर्चुगल

11/10/2022

यो भिडियो तपाइलाइ कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला❤️🙏🙏🙏

11/10/2022

यो फल तपाईंलाई कस्तो लाग्यो मनपरेमा लाइक ,कमेन्ट र धेरै भन्दा धेरै सेयर गर्नुहोला ।🙏🙏

Quer que o seu negócio seja a primeira Serviço Governamental em Lisbon?

Clique aqui para solicitar o seu anúncio patrocinado.

Localização

Categoria

Website

Endereço

Lisbon