13/01/2024
इटहरी 2 शान्तिनगर प्रवासी युवा संघ कि सहसचिव यकल बचत समूह का सदस्य लामो समय सम्म कतार लाई कर्म थलो बनायर बस्नु भयकी समाज सेवि सुश्री गङ्गा गुरुङ कतार को बसाइलाइ बिट मार्दै आज जन्मभुमि नेपाल को यात्रा गर्दै हुनुन्छ ! सम्झना स्वरुप इटहरी 2 शान्तिनगर प्रवासी युवा संघ द्वारा भेटघाट चियापान साथ सह सम्मान गर्दै बिदाइ कार्यक्रम गरियो !!
वाहाको सुखद र आरामदायी यात्राको कामना गर्दै वाहाको नेपाल बसाइ सार्थक अत्यन्तै सुख मय रहोस् यही शुभेच्छा सहित सुख सान्ती र समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछौं !!!
प्रार्थि
श्री सन्जिव श्रेष्ठ
अध्यक्ष
इटहरी 2 शान्तिनगर प्रवासी युवा संघ
प्रार्थी
श्री अमृत गुरुङ
अध्यक्ष
यकल बचत समूह दोहा कतार
धन्यवाद 🙏 सम्पूर्ण उपस्थित साथिहारू लाई !!!!
20/09/2020
🙏🏻नमस्कार 🙏🏻
इटहरी २ शान्तिनगर प्रभासी यूवा संघ दोहा कतार मा रहनु हुने सम्पूर्ण साथीहरूलाई !
अध्यक्ष श्री संजीब श्रेठ को नेत्रीतोमा भएको मिर्गौला पिढित इटहरी २ निबासी श्री भद्र मान सिवाको नातिनी सु-श्री अरिस्था परिवार बचाऊ अभियानलाई तन,मन,धन दिएर हातेमालो गरी रू ४४०००/-( चोवालिस हजार ) सहयोग गरी अगाडी बडने सहयोगी सपूर्ण इटहरी २ शान्तिनगर प्रभासी दोहा कतार मा रहनु हुने साथीहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहान्छौ र बिशेश गरी यस सु-श्री अरिस्था परिवार बचाऊ अभियानमा महत्वों पूर्ण भूमिका रहेर सहयोग पूरयाउने मिटम्याक कम्पनीमा कार्यरत सम्पूर्ण साथीहरूलाई यस इटहरी २ शान्तिनगर प्रभासी युवा संघ समूह धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छ !
तेसै गरी ब्लट क्यानसर पिढित बचाऊ अभियान इटहरी २ निवासी सु-श्री सुमित्रा परिवारको छोरा श्री सुमन परिवार लाई पानी यस संस्थाको अध्यक्ष श्री संजीब श्रेठ ज्यु को अध्यक्षतमा रू ३००००/- ( तिस हजार ) सहायों गरिएको सम्पूर्ण प्रभासी दोहा कतारमा रहनुहुने साथीहरूलाई जानकारी गर्दछु !
धन्यवाद !!
20/09/2020
नमस्कार 🙏🏻

धन्यवाद
13/07/2019
नमस्कार 🙏
सम्पूर्ण प्रभासी दाजुभाई,बैनि,साथिहारू उपस्थि भई हिजोको भेला सम्पन्न भएको जानकारी गर्द्छु !
धन्यवाद !!
08/09/2018
🙏 नमस्कार 🙏
ईटहरी २ शान्तिनगर प्रभासी सम्पूर्ण सहभागी साथीहरूमा भेला भई प्रभासमा रहेर तपाईहरूको अमूल्य समय मिलाई दुःख सुखको भलाकुसारी गरी उपस्थि जनाई दिनु भएकोमा 🙏
धन्याबाद !
05/05/2018
🙏नमस्कार🙏
ईटहरी २ शान्तिनगरी प्रवासी युवा संघ दोहा ”कतार” मा रहनु हुने सम्पूर्ण साथीहरूलाई सहभागी भई प्रभासी बसाईको दुःख सुखको भलाकुसारी साटा साट गर्दै भेला सम्पन भएको जानकारी गर्दछौ !
धन्यवाद !!
03/02/2018
🙏नमस्कार 🙏
इटहरी २ प्रभासी युवा संघ दोहा “कतार”को मासिक भेला सम्पन भएको साथै कतारमा बिगत ४ बर्ष सम्म कार्यरत भई हाम्रो भाई parshu loptchan नेपाल 🇳🇵फर्कने भएको हुदा बिदाई कार्यक्रम सम्पन भएको सम्पूर्ण कतार बासी साथीहरू लाई जानकारी गर्दछौ !
धन्यवाद !!
06/01/2018
🙏नमस्कार 🙏
सम्पूर्ण ईटहरी २ शान्तिनगरी प्रवासी युवा संघ “दोहा”कतार मा रहनु हुने साथीहरू माँज हाम्रो मासिक भेला हरेक महीनाको पहिलो हप्ता हुने अध्यक्ष - श्री संजीब श्रेस्ठ ज्यू को अध्यक्षतमा पारित भएको जानकारी गर्दछौ !
#.आबोको भेला फ़ेब्रूएरी पहिलो “शुक्रोबार” हुने ।
धन्यवाद !!
18/08/2017
🙏नमस्कार🙏
ईटहरी २ शान्तिनगरी प्रवासी युवा संघ दोहा कतार
__________________________________________
मा रहनु हुने हाम्रा सम्पूर्ण दाजु भाईहरू लगायत हाम्री गाऊँकी चेलीको उपस्थितीमा आजको भेला सम्मपन्न भएको जानकारी गरौदछौ साथै आजको सामूहिक भेलामा आवद्ध हुनु भयका श्री सीता पोख्रेल ( शंखर पोख्रेल ) ज्यु को पारिवारिक सहयोगको लागी केही रकम उपलब्ध गराउने र बिगत केही दिन अगी गएको बाढी पीडीत लाई राहत स्वरूप रकम सुनसरी सिर्जनशील परिवार कतार लाई हस्तान्तरण गरियको जानकारी गराउदाछौ !
धन्यवाद !!