Leo club of kawasoti saptarangi

Leo club of kawasoti saptarangi

Share

This club is for social welfare. We will organize alot of programs which bring positive changes in our community.

Not only by ourselves we will coordinate with local levels and accomplish the deeds based on social welfare.

Photos from Leo club of kawasoti saptarangi's post 08/28/2022

Motivation and public speaking training कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती २ मा मिति 2079/05/09 गते निकै भव्य र सभ्य का साथ समापन भएको कुरा जानकारी गराउँदै कार्यक्रम मा उपस्थित हुनु हुने लियो जिल्ला परिषद् ३२५R का दिस्त्तृक्ट ट्यामर, लियो जिल्ला परिषद् ३२५R Area 2 का chief, key note speaker Prakash Poudel sir, trainer जगत सर,हाम्रो अभिभावकत्व ग्रहण गर्नुहुने लएनस् क्लव अफ कावासोती सप्तरङ्गी,सह आयोजक कुमारवर्ती परिवार र सम्पूर्णमा म क्लबको तर्फ बाट र आफ्नो बेक्तिगत तर्फबाट हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु धन्यबाद !!
परिवर्तन को पाटो बनौं, परिवर्तनशिल समाज बनाऊ

(समिर लामिछाने अध्यक्ष लियो क्लब अफ कावासोती सप्तरङ्गी )

08/25/2022
08/19/2022

कृष्ण जन्माष्टिकाे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना - अध्यक्ष लियो क्लव अफ कावासोती सप्तरङ्गी

Photos from Leo club of kawasoti saptarangi's post 08/13/2022

यस नगरस्तरिए लागु पदार्थ दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम(अभियानको) दोस्रो कार्यक्रम श्री शिव मा वि कावासोती २ मा निकै भव्य र सभ्य का साथ समापन भएको कुरा जानकारी गराउँदै कार्यक्रम मा उपस्थित हुनु हुने जिल्ला समन्वय समिति नवलपुर का अध्यक्ष ज्यू, कावासोती नगरपालिका वार्ड नं २ का वार्ड अध्यक्ष ज्यू , जिल्ला प्रहरी कार्यलय नवलपुरका असई सर, सामुदायिक प्रहरी कार्यलय ,नव जीवन पुनर्स्थापना केन्द्र,हाम्रो अभिभावकत्व ग्रहण गर्नुहुने लएनस् क्लव अफ कावासोती सप्तरङ्गी, शिव मा वि परिवार र सम्पूर्णमा म क्लबको तर्फ बाट र आफ्नो बेक्तिगत तर्फबाट हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु धन्यबाद !!
परिवर्तन को पाटो बनौं, परिवर्तनशिल समाज बनाऊ

(समिर लामिछाने अध्यक्ष लियो क्लब अफ कावासोती सप्तरङ्गी )

Want your business to be the top-listed Government Service in Charlotte?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Charlotte, NC