Sajha Party Morang
Sajha Party Morang, District
राज्यको बेथिति, विसंगति विरुद्ध साझा पार्टी मोरङको विराटनगरमा #संविधान_दिवस मा निकालिएको जुलुस !!
सरकारको रवैयाको विरोध गर्दै मोरङको विराटनगरमा निकालिएको शान्तीपुर्ण जुलुस !!
09/19/2020
साझा पार्टी मोरङ र Sajha Yuva Sangathan साझा युवा संगठन प्रदेश १ को संयुक्त भेलाले राज्यको "बेथिति बिसंगती बिरुद्ध आवाज" सहित संविधान दिवसको उपलक्ष्यमा आज #प्रदेश_१ को राजधानी #विराट्नगर संसरीमाई स्थान बाट साझा रयाली निकाली विराटनगरको #ट्राफिक_चोक मा कोण सभा पछि आजको कार्यक्रमको समापन गरेको छ ।
09/06/2020
हामीले देखेका छौ,
जनता खान नपाएर भोका छन्
सरकारले नदेखेर रोका छन्
। आँखा खोल सरकार !
तीनै तहका सरकारलाई राहत वितरणको लागि सकारात्मक दबाब सृजना गर्न साझा पार्टी भक्तपुरले राहतको अपेक्षा गरेका नागरिक लक्ष्यित एकहप्ते खाना वितरण कार्यक्रम शुरु गरेको छ ।
खाना वितरण प्रारम्भ हुने
मिति - २०७७/ भदौ/ २१ गते आइतबार बेलुकाबाट हप्ताभरी)
बिहान १०-११ बजे
बेलुका - ५-६ बजे
स्थान - चोक ( च्यामासिँङ्ग, कमलबिनायक, सुर्यबिनायक, नयाँ ठिमी, गठ्ठाघर, कौशलटार, पुरानो ठिमी )
कृपया सक्दो सेयर गरौ। बिराटनगरमा गरिब र असहाय बिरामीहरुको लागि निशुल्क अक्सिजन सिलीन्डर उपलब्ध गराईदैछ। सम्पर्क व्यक्तिहरू - ओम शर्मा 9852021701, अरविन्द अग्रवाल 9852020100, अनिल सनथलिया 9804047946, संजय अग्रवाल 9852022539, बिनित अग्रवाल 9852024126, बिबेक अग्रवाल(आगन) 9842045428
05/15/2020
कल्याणकारी लोकतन्त्र सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि
05/09/2020
https://www.koshionline.com/2020/05/09/197825.html
सुन्दरहरैचामा साझाको रक्तदान कार्याक्रम सुन्दरहरैचामा साझाको रक्तदान कार्याक्रम
Click here to claim your Sponsored Listing.
