Himalaya rover ranger scout crew Damak

Himalaya rover ranger scout crew Damak

Share

We are Himalaya Rover Ranger Scout Crew from Damak, Jhapa . Once a scout always a scout. Always be ready.

15/03/2026

HRRC/DRROC

Photos from Himalaya rover ranger scout crew Damak's post 25/02/2026

हिमालय रोभर \ रेन्जर स्काउट क्रियूका सस्थापक रेन्जर लिडर रिना राजभण्डारी जयूलाई बैबाहिक जिवनको शुभकामना ब्यक्त गर्दछै।

07/02/2026

Himalaya Rover Ranger Crew

Photos from नेपाल स्काउट दमक नगरपालिका's post 07/02/2026
Photos from Himalaya rover ranger scout crew Damak's post 29/01/2026

आज मिति २०८२/१०/१५ गतेका दिन हिमालय राेभर/रेन्जर क्रिउका संस्थापक राेभर लिडर गगनलाल राजभण्डारी र रेन्जर लिडर रिना राजभण्डारीलाई विद्यालयकाे वार्षिक उत्सवकाे अवसरमा स-सम्मान बिदाई कार्यक्रम सहित दीक्षान्त कार्यक्रम सम्पन्न भयाे । लिडरद्वयकाे स-सम्मान बिदाई पश्चात क्रिउकाे सदस्य सचिवमा रेन्जर लिडर बिद्या सुनुवार र राेभर लिडर टंक भण्डारीलाई मनाेनित गरिएकाे छ । नयाँ लिडरद्वयले १२ जना राेभर/रेन्जरलाई दीक्षित गर्नुभएकाे थियाे । आफ्नाे बिदाई मन्तव्य राख्दै राेभर लिडर गगनलाल राजभण्डारीले २०६६ सालदेखि हालसम्म क्रिउलाई यहासम्म ल्याउन सहयाेग पुर्याएकाेमा विद्यालय परिवार, सहयाेगीदाता, राेभर रेन्जरप्रति हार्दिक आभार प्रकट र आगामी दिनमा पनि यस क्रिउका लागि साथ सहयाेग गर्ने बाचा गर्नुभयाे ।

Photos from Himalaya rover ranger scout crew Damak's post 11/01/2026

Crew at hike

Photos from Himalaya Scout Troop's post 30/12/2025
Want your business to be the top-listed Government Service?

Website