30/09/2026
हराएको मोबाईल फोन सेट फेलापारी हस्तान्त्रण गरिएको ।
***********************************************
(१४, असोज २०८३ जयनगर बर्दिया)
यस इलाका प्रहरी कार्यालय बनियाभार बर्दियामा मोबाईल फोन सेट हराएको भनि पर्न आएको निवेदन उपर अनुसन्धानद्वारा खोजतलास गरी उक्त हराएको मोबाईल फोन सेट फेलापारी सम्बन्धित धनिलाई यस कार्यालयको सम्पर्कमा ल्याई आवश्यल कानूनी प्रक्रिया पुरा गरी उक्त मोबाईल फोन सेट हस्तान्त्रण गरिएको ।