Gaumukhi RSP

Gaumukhi RSP

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaumukhi RSP, Political Party, Kathmandu, .

राष्ट्रिय स्वतन्त्र पार्टी गौमुखी गाउँपालिका प्युठान द्वारा सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी फेसबुक पेजमा यहाँलाई स्वागत छ।
सभापति : सन्तोष कुँवर
सचिव : प्रदिप लामा।
सम्पर्क नम्बर :9844985975

09/06/2026

रवि लामिछाने प्युठान आउँदा यस्तो देखिएको थियो

05/06/2026

सफलताको शुभकामना मेहनत गर्दै जानु

05/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिरो लेबलबाट हाइ लेभलसम्म पुर्याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका विकास पोखरेललाई तपाईँको विजय बनाइदिनु हुन विनम्र अनुरोध जिल्लामा पनि पार्टी हाइज्याक गर्ने षड्यन्त्र भइरहेको छ। त्यसैले तपाईंको मत खेर नफाल्नुहोला।

02/06/2026

गौमुखी Rep सभापति

01/06/2026

जन्मदिनको लाखौं लाख शुभकामना माननीयज्यू

31/05/2026

गौमुखी गाउँपालिका अधिवेशन हुँदै

29/05/2026

गौमुखी गाउँपालिका ५ मा फलाइएको सफल जातको टमाटर

Photos from Gaumukhi RSP's post 26/05/2026

हिजोको हावाहुरीले गौमुखी गाउँपालिकाका धेरै ठाउँहरूमा घरको छानो उडाएर पूर्णरूपमा क्षति पुर्याएको रहेछ। त्यसलाई मर्मत सम्मार र तुरुन्त राहतका सामग्रीहरू पठाउनको लागि स्थानीय सरकार र केन्द्र सरकारलाई ध्यान आकर्षण गराएको कुरा जानकारी गराउन चाहन्छौं।

Photos from Gaumukhi RSP's post 24/05/2026

नौबहिनी गाउँपालिका युवाहरू राजनीतिकमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीको वडा संगठन विस्तारमा एउटा अनौठो दृश्य देखिएको छ

जहाँ ३० वर्षभन्दा कम उमेरका युवाहरू नेतृत्वमा छन् भने ४० देखि माथिका अभिभावकहरू ले उहाँहरुलाई गाइड गरिराख्नु भएको छ अन्य पालिकामा पनि यो कुरा लागू गर्ने कि

21/05/2026

प्रतिनिधि सभा २०८३ २ महिना ७ गते

Want your business to be the top-listed Government Service?