Tilathi ward.1 office

  • Home
  • Tilathi ward.1 office

Tilathi ward.1 office १ नं. वडा कार्यालय तिलाठी सप्तरी
(तिलाठी कोईलाडी गाउँपालिका तिलाठी सप्तरी)

10/08/2026

सामाजिक सुरक्षा परिचयपत्र नविकरण कार्य बायोमैट्रीक विधि द्वारा दिनमा कार्यालय समयमा प्राविधिक त्रुटिका कारण हुन नसक्ने भएको हुनाले । आबश्यक्तालाई ध्यानमा राखी साँझ ६:३० वजे देखि हुने तथा गर्ने गराउने ब्यहोरा सम्पूर्ण जेष्ठनागरिक लगायत सरोकारवालाहरुलाई जननकारीको लागि अनुरोध छ ।

श्रोत ब्यक्ति :- अविनाश मिश्रा -९८०३१७३२७३ 🙏

राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना ।   🌺🥀💐
29/06/2026

राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना ।
🌺🥀💐

आई तिलाठीकोइलाडी-१ तिलाठी स्थित माँ सरस्वती मन्दिरमे भव्य पुजापाठके साथ मन्दिर निर्माण कार्य हेतु उपभोक्ता समितिति  गठन ...
01/06/2026

आई तिलाठीकोइलाडी-१ तिलाठी स्थित माँ सरस्वती मन्दिरमे भव्य पुजापाठके साथ मन्दिर निर्माण कार्य हेतु उपभोक्ता समितिति गठन करि सम्बन्धित निकायमे पठा देल गेल ।

13/05/2026

सुचना ! सुचना !! सुचना !!!
भोलि मिति २०८३/०१/३१ गतेका दिन पुनः अर्को बैठक गरि तिलाठीकोइलाडी गाउपालिका -१ वेल्ही टोलमा "अधुरो रामजानकी मन्दिर वाउन्ड्रीवाल स्तरउन्नति" कार्य सम्बन्धि उपभोक्ता समिति गठन बैठक विहान ७:३० वजे हुने भएको हुँदा । तपाईं सम्पूर्ण सरोकारवालाहरुलाई निर्धारित समयमा उपस्थितिको लागि सादर अनुरोध गर्दछु ।

जानकारीको लागि अनुरोध छ ।
08/05/2026

जानकारीको लागि अनुरोध छ ।

सुचना!    सुचना !!   सुचना !!!जानकारीको लागि अनुरोध छ ।
04/05/2026

सुचना! सुचना !! सुचना !!!जानकारीको लागि अनुरोध छ ।

समुदाय स्तरमा जेष्ठ नागरिकहरु सँग सामाजिक सुरक्षा भत्ता सम्बन्धि समन्वय र सामुहिक छलफलको दृश्य !
07/04/2026

समुदाय स्तरमा जेष्ठ नागरिकहरु सँग सामाजिक सुरक्षा भत्ता सम्बन्धि समन्वय र सामुहिक छलफलको दृश्य !

जानकारीको लागि अनुरोध छ ।
05/04/2026

जानकारीको लागि अनुरोध छ ।

सुचना !  सुचना !!  सुचना !!!
18/01/2026

सुचना ! सुचना !! सुचना !!!

आज एक भव्य कार्यक्रम बिच बालबिवाह वडा घोषणा गरियो । साथै विभिन्न ब्यक्तिहरुलाई प्रमाणपत्र समेत वितरण गरियो ।
21/12/2025

आज एक भव्य कार्यक्रम बिच बालबिवाह वडा घोषणा गरियो । साथै विभिन्न ब्यक्तिहरुलाई प्रमाणपत्र समेत वितरण गरियो ।

Address

Tilathi

56400

Website

Alerts

Be the first to know and let us send you an email when Tilathi ward.1 office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed government service?

Share