Current situtation and Gen-z movement
GUPC Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GUPC Nepal, Social service, Kathmandu Nepal, .
Why we need GUPC NEPAL
Gupc nepal for youth
सुरवाती चरणदेखिनै प्रतिनिधित्व गर्दै गर्नु भयको जेन्जीयुवा जो १५४ वटा जेन्जी समुहसगं देश व्यापी रुपमा नै समन्वय रहेको र सुरक्षित रहन आग्रह गर्दै जेन्जी नेतृत्वका अभियन्ता विकास स्नेही GUPC को कार्यक्रममा आफ्नो भनाई राख्दै
Rest in peace martys still we are not finished yet
जेन्जी आन्दोलनका घाईते प्रिन्स लामा GUPC Nepal मा आव्द्धहुन अनुरोध गर्दै , रिपोटर्स कल्व नेपाल
के हो त जेन्जी? LGBTI वाट प्रतिनिधित्व गर्दै जेन्जी युवा वावु दुमी राई GUPC मा आव्द्द हुनुपर्ने कारण जानकारी गराउदैं ।
Why we need GUPC NEPAL ( before GDA ) young genz leader from dang sandesh bhandari chettri )
18/09/2025
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,
देशको विद्यमान परिस्थितिमा जेनजेट पुस्ताले गरेको भ्रष्टाचार विरोधी संघर्षलाई दबाउने साथै संघर्षशील युवाहरूको आवाजमाथिको आक्रमण र सम्पूर्ण जेनजेट पुस्ताहरूको सुरक्षालाई मध्यनजर गर्दै अहिलेको आवश्यकता अनुरूप निजहरूको सुरक्षा अपरिहार्य छ l
तसर्थ नेपालभरका सम्पूर्ण जेनजेट सहितका युवा पुस्ताको सुनौलो सोचको अखण्ड आवाजलाई संरक्षण गर्ने उद्देश्यका साथ यो अभियानको परिकल्पना गरिएको हो यसका उद्देश्यहरू निम्न बमोजिम छन्।
1. सबै सहभागी जेनजेटहरूको सुरक्षा सुनिश्चित गर्नु l
2. धम्की र आक्रमणबाट बचाउ गर्न र सतर्कता कायम राख्नु.
3. विभाजन र राजनीतिक हस्तक्षेपको प्रभाव कम गर्नु.
4. भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु.
5. सम्पूर्ण जेनजेट युवाहरूलाई एउटै छातामुनि गोलबद्ध गरी सुरक्षा प्रदान गर्नु.
तसर्थ सम्पूर्ण युवाहरुलाई एकजुट भएर अगाडि बढ्नको लागि हामी आह्वान गर्दछौ । आ-आफ्नो जिल्ला बाट हामिलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Please connect with us www.gupcnepal.com
जे्न जेड एकता तथा संरक्षण अभियान, केन्द्रीय समिति काठमाण्डौ ।
GUPC Nepal We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.
18/09/2025
we announce all genz to participate as a volunteer for our commitment to nation . We will protect ourself as a nation fighter . www.gupcnepal.com
18/09/2025
कृपया वेवसाईटमा गई आफ्नो एक्यवद्दता जनाउनहुन हार्दिक आग्रह गर्दछौ । www.gupcnepal.com यस फेसवुक पेजको लिकंवाटपनि जान सकिन्छ ।