01/12/2023
"शिक्षाको लागि समाज" नारा सहित गत 02 जुलाई 2023 मा तामाङ समाज यू.ए.ई. ले आयोजना गरिएको सङ्गेतिक कार्यक्रमबाट संकलित मुनाफा रकम शैक्षिक सहयोग हस्तान्तरण, सांस्कृतिक तथा रात्री भोज कार्यक्रम भोलि डिसेम्बर 02 तारिखमा निम्न मिति समय र स्थान मा हुन गैरहेको छ समय मिलाएर सम्पूर्ण ईस्ट्मित्रहरु सहभागी हुनु होला।
