Bishnu Gaire

Bishnu Gaire

Share

जात मेरो मान्छे , धर्म मेरो मानवता!
घर ?

01/01/2022
19/03/2020

कोरोना संक्रमितको उपचार जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल!

पाहुना गएछन मन्त्री बाेले 😂😂😂

18/03/2020

सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ! कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ! याे प्रतिबन्ध मार्च २० देखि अप्रिल १५ सम्म कायम रहने छ !

गर्नु गरिस काेराेना बिश्व अातङ्क पारेर 😥😥

17/03/2020

उहाँको घरमा पाहुना पाे अाईसके त तर काेराेना नेपालमा अाईसकेकाे त छैन नि , किन बाेल्न पर्याे ! अहिले काे समय पाहुना संग बाेल्नि हाे !

#हेप्नि 😂😂😂

17/03/2020

सारा बिश्वलाई काेराेना महामारी ले सताएको बेला , हाम्रा स्वास्थ मन्त्री लाई चै घरमा पाहुना अाएर सताएछन , गार्‍हो छ हाै उहालाई !

पाहुना अाएर निबास फर्किन लागेका मन्त्रीलाई प्रस्न साेधेर हेप्नि 😂😂😂

15/03/2020

कम्युनिस्ट शासन भएको देशमा कंग्रेस कलाकार उफार्नि !

#हेप्नी 😂😂😂

15/03/2020

काेराेना भाईरसले देशमा संकट निम्त्याउन थालेपछि माेदिलाई सार्क चाहियो ! अब सार्क अध्यक्षकाे हैसियतले नेपाल ले पहल थाल्ने हाे भने ४ बर्ष अघि पाकिस्तानमा हुने तय भएको सार्क सिखर सम्मेलनमा ढिलो भए पनि सहभागी हुन भारत तयार हुन सक्छ ! अब नेपाल ले सबै राष्ट्र प्रमुख संग छलफल गरेर सार्क सिखर सम्मेलन गर्ने प्रयास गर्नु पर्छ !

11/03/2020

बम पड्काएर तर्साउन खाेज्नी ,

#हेप्नि 😂😂

09/03/2020

युएईमा पछिल्लोपटक १४ वटा काेराेना भाईरसकाे केस देखिएको छ ! र यहाँ कार्यरत २ जना नेपालीमा पनि यस्काे संक्रमण देखिएको छ ! अहिलेसम्म युएईमा काेराेना भाईरसकाे केश ५९ वटा पुगेको खलिज टाईम्स ले जनाएको छ ! अाफ्नाे स्वास्थ्यमा सजक हुन सम्पूर्ण लाई अनुरोध गर्दछु !

27/02/2020

हेप्नि ! 😂😂😂😂

29/01/2020

याे मेलम्ची काठमाडौं अाउदैछ भन्ने मैले १-२ कक्षामा पढ्दा नै सुनेको , त्याे बेला मैले मेलम्ची भनेर ठुलै हवाईजहाज हाेला भन्ने बुझ्थे ! तर पछि बुझ्ने भए पछि थाहा भयाे त्याे त "मेलम्चीको पानी" हैछ ! मैले १-२ कक्षा पढेको पनि अाज २४/२५ बर्ष भैसक्याे तर मैले उबेलामा बुझेको मेलम्ची भन्ने हवाजहाज र पछि अलि जान्ने भएपछि बुझेको "मेलम्चीको पानी " अझै काठमाडौं अाईपुगेन ! कहिले अाउछ त्याे पनि टुङ्गो छैन ! तर मित्रराष्ट्र चिनले करिब ५-६ दिनमै १००० सैयाकाे हस्पिटल नै निर्माण गरेर काेराेना भाईरसबाट संक्रमित बिरामीको स्वास्थ जाँच गर्न सुरु गर्न थाल्याे ! नेपालमा त बनाउने भन्ने साेच्न २० बर्ष , साेचिसके पछि याेजना बनाउन अर्को २० बर्ष र याेजना बनेपछि निर्माण हुन अझ कति बर्ष हाे कति ! अाखिर मित्रराष्ट्र बाट कहिले सिक्ला गाठे हाम्रो देशको नेतृत्वले 🤔🤔🤔🤔🤔😏😏

19/11/2019

३ जिब्रे 😂😂😂

Want your business to be the top-listed Government Service in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dubai