Punya Gautam

Punya Gautam

Share

Punya Gautam involved in politics from 2043 BS(1986 AD).

26/04/2026

हार्दिक बधाई तथा शुभकामना हर्क साम्पाङ ज्यू 🌹

18/04/2026

राष्ट्रिय प्रेस क्लबमा मिति : २०८३ वैशाख ०५ गते शनिवार हुने अन्तर्क्रिया कार्यक्रम ।

पत्रकार साथीहरु

१. नेपाल सरकार द्धारा अाफ्नै राष्ट्रलाई बफर जाेन घाेषणा गरिएकाे र SPP लाई खारेज गरेकाे भन्ने अपुष्ट समाचार सन्दर्भमा अन्तर्क्रिया कार्यक्रम ।
वक्ताहरु :
- कर्ण थापा : पूर्वमन्त्री तथा एमाले नेता
- डा. महेन्द्र जंग साह : पूर्व कर्णेल, नेपाली सेना
- डा. हरि प्रकाश चन्द : अन्तर्राष्ट्रिय मामिलाका जानकार
- पुण्य गाैतम : एमालेका युवा नेता तथा विश्लेषक

समय : दिउँसो २ बजे

स्थान : राष्ट्रिय प्रेस क्लवको कार्यालय (युनियन हाउस, अनामनगर)
[015926607, 9851114326, 9841517868, 9768772939, 9861813552, 9869220170, 9851102966, 9704414147 - असुविधा भएमा]

16/04/2026

Gothalo Farm House & Wildlife Camp ♥️♥️ Punya Gautam Bishwas

16/04/2026

एकदमै राम्रो ठाउँ Gothalo Farm House & Wildlife Camp Punya Gautam Bishwas

14/04/2026

नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना/सत्ताधारी सुनै सुनले पुरिने र सर्वसाधरण जनता नुनको अभावमा तड्पिने विडम्बनाको अन्त्य होस

13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना 🙏🇳🇵🌹 #2083

25/03/2026

Part-1 वास्तविक सुकुम्बासी र हुकुमबासीको पहीचान गरीयोस् ।

23/03/2026

पिता मोहन ओलीको किरियामा रहनु भएका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेटघाट 🙏
स्वर्गीय पीताजीप्रती हार्दिक श्रद्धासुमन 🙏🙏
परिवारजनमा गहिरो समवेदना 🙏 Punya Gautam Bishwas

Photos from Punya Gautam's post 23/03/2026

पिता मोहन ओलीको किरियामा रहनु भएका पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुण्डु गएर भेटे पुन्य गौतम,पत्रकार कुल ब. ओली र समाजसेवी रामचन्द्र राईले/साथमा पुर्वमन्त्री महेश बस्नेत
स्वर्गीय पीताजीप्रती हार्दिक श्रद्धासुमन 🙏🙏

23/03/2026

पुण्य गौतम को जीवन दर्शन/समाजसेवी पुन्य गौतम जीवन र जगतबारे यसो भन्छ्न/ Punya Gautam Life philosophy

Want your business to be the top-listed Government Service in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Sydney, NSW