श्रमिकसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधनका लागि लाइभ कार्यक्रम
Embassy of Nepal, Manama, Bahrain
Government Organisation
31/05/2026
सूचना
निम्न नेपाली राहदानी आवेदकहरुको नयाँ राहदानी यस राजदूतावासमा प्राप्त भएकाले पुरानो सक्कल राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित राजदूतावासमा सार्वजनिक बिदाका दिन बाहेक बिहान ११ बजेदेखि ३ बजेसम्म राहदानी लिन स्वयम् उपस्थित हुन अनुरोध गरिन्छ।
साथै, आफ्नो नाम ६२औं लटको कति नम्बरमा छ नोट गर्नुहोला।
नेपाली राजदूतावास
मनामा, बहराइन
29/05/2026
गणतन्त्र दिवस २०८३ को अवसरमा हार्दिक बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना
HAPPY REPUBLIC DAY 2083
२०८३ जेठ १५
29 May 2026
**
27/05/2026
Press Release: Regarding the Official Launch of the “MoFA Mitra” Mobile Application
🔗 https://nepalconsular.gov.np/content/21/in-connection-with-the-official-launch-of/
27/05/2026
इद मुबारक
Eid Al Adha Mubarak
२०८३ जेठ १३
27 May 2026
26/05/2026
फेसबुक लाइभ कार्यक्रम सम्बन्धी सूचना
नेपाली राजदूतावास, मनामाले दूतावासको आधिकारिक फेसबुक पेजबाट श्रमिकसँग प्रत्यक्ष जोडिन र समस्या तथा गुनासो सम्बोधनका लागि लाइभ कार्यक्रम गर्न लागेको हुँदा उक्त लाईभ कार्यक्रममा जोडिनु हुन बहराइनमा रहनु भएका नेपाली नागरिकलाई नेपाली राजदूतावास, मनामा हार्दिक अनुरोध गर्दछ ।
तपसिल-
मिति-२०८३ जेठ २१ गते बिहीबार (४ जुन २०२६)
समय-अपरान्ह ४:०० बजे देखि ५:०० बजे
नोट- अग्रिम प्रश्न, सुझाव तथा जिज्ञासा पठाउन चाहनेका लागि सम्पर्क-
इमेल ठेगाना- [email protected]
[email protected]
नेपाली राजदूतावास
मनामा, बहराइन
२६ मे २०२६
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Juffair
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |
