Mechikali Khabar Update

Como chegar

Mechikali Khabar Update Bhoj Raj Thapa official Page

कार्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुले  नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा श...
29/10/2026

कार्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको छ।
( कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु। ६५, जादा रु। ६००
( मिनी बस, मिनि टिपररट्रक ९काठमाडौं आउँदा ११५, जादा रु। ८००
( बस, ट्रक ९काठमाडौं आउँदा रु।२६०, जादा रु। २०००
( मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण ९काठमाडौं आउँदा रु। ६००, जादा रु। २५००)

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।जि...
29/10/2026

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको जनाएको छ

'बिना बर्दी ढोका खोल्न लगाउने पुलिस हो कि गुण्डा ?'
29/10/2026

'बिना बर्दी ढोका खोल्न लगाउने पुलिस हो कि गुण्डा ?'

28/10/2026

ललितपुरमा लिफ्टसहितको आकाशे पुल निर्माण

28/10/2026

सहकारीपीडितले गरे यहासम्मको खुलासा

बंगालको खाडीमा विकसित अर्नब चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। चक्रवातका कारण ती...
28/10/2026

बंगालको खाडीमा विकसित अर्नब चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। चक्रवातका कारण तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ।

राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्ब...
28/10/2026

राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ । रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । उनले संस्थान र ती कर्मचारीको नाम भने खुलाएका छैनन् ।

यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहि’रोको जोखिम भएलगत्तै...
28/10/2026

यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहि’रोको जोखिम भएलगत्तै
पर्यटन विभागले देशका विभिन्न स्थानमा जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।

बझाङको बुंगल नगरपालिका–४ तमतोली माइती घर भएकी शुक्रबार कविता जोशी शुक्रबार मृ@त भेटिएकी थिइन् । जोशी र धनगढीका सरोज पाठक...
28/10/2026

बझाङको बुंगल नगरपालिका–४ तमतोली माइती घर भएकी शुक्रबार कविता जोशी शुक्रबार मृ@त भेटिएकी थिइन् । जोशी र धनगढीका सरोज पाठकबीच गत वर्षको मंसिरमा मात्र प्रेम विवाह भएको थियो ।
११ महिनाअघि प्रेम विवाह गरेकी युवती मृ@त भेटिएको घ-टनामा प्रहरीले दुई जनालाई प@क्राउ गरेको छ ।

28/10/2026

धनगढीमा

Endereço

Venâncio Aires, RS

Notificações

Seja o primeiro a saber: enviaremos um e-mail para você quando Mechikali Khabar Update publicar novidades e promoções. Seu endereço de e-mail não será usado para nenhum outro fim, e você pode cancelar a inscrição a qualquer momento.

Atalhos

Compartilhar

Serviços Governamentais nas proximidades