Prabin Gurung

Prabin Gurung

Partager

Public Figure & Social Activist

07/12/2023

#हार्दिक_स्वागत_एवं_शुभकामना

नेपाली जनसम्पर्क समिति यूएईका सभापति, प्रवासमा रहेका नेपालीहरूको लोकप्रिय अभियन्ता, शिष्ट, शालीन र प्रष्ट वक्ता, मेरो मनको मान्छे श्री भुवानीप्रसाद तिमल्सिना ज्यूलाई दोहामा हार्दिक स्वागत गर्दछौं । दोहाको बसाई सफल, फलदायी र आरामदायी रहोस्, शुभकामना ।

प्रवीण गुरुङ
नव निर्वाचित उप-महासचीव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

15/10/2023

निरन्तर अभियानमा,
उप-महासचिव विजयीको सुनिश्चितता तपाईहरूकै हातमा !!
जय एनआरएनए !

14/10/2023

एनआरएनए आईसीसी ११ औं महाधिवेशन !
उपमहासचिवमा सबैको साथ, समर्थन र सहयोगको अपेक्षा सहित यो सानो क्लिप यहाँहरू माझ !

14/10/2023

विश्वका एनआरएनएहरू एउटै मालामा !
संस्थाको साख जोगाउने,
र,
देश बनाउने हाम्रै पालामा !!

Photos from Prabin Gurung's post 05/10/2023

#हार्दिक_स्वागत_एवं_शुभकामना

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक, यूएईका सफल व्यवसायी, एनआरएनएका लोकप्रिय अभियन्ता, संघको ११ औं अन्तर्राष्ट्रिय अधिवेशन मार्फत २०२३-२५ कार्यकालका लागि सचीव पदका उम्मेदवार एवं मेरा प्रिय सोल्टी राजा श्री मनोज कुमार श्रेष्ठ 'गोर्खाली' ज्यूलाई दोहामा हार्दिक स्वागत गर्दछौं । दोहाको बसाई सफल, फलदायी र आरामदायी रहोस्, शुभकामना ।

प्रवीण गुरुङ
उम्मेदवार : उप-महासचीव (२०२३-२५)
वर्तमान सचीव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

03/10/2023

साथ, सहयोग र समर्थनको अपेक्षा सहित !
हार्दिक अपिल 🙏

02/10/2023

#हार्दिक_स्वागत_एवं_शुभकामना

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका विज्ञ समुह तथा नीति निर्माण कमिटी सदस्य, फ्र्यान्क्लिन पियर्सका यूनिभर्सिटिका भौतिक शास्त्र प्राध्यापक, गैरआवासीय नेपाली संघ, एनसीसी अमेरीकाका पूर्व संरक्षक तथा सल्लाहकार, बौद्धिक एवं सामाजिक व्यक्तित्व आदरणीय दाई डा. रुद्र अर्याल ज्यूलाई दोहा कतारमा हार्दिक स्वागत गर्दछु । यहाँको दोहा बसाई फलदायी, उपलब्धि मुलक र आरामदायी रहोस्, हार्दिक शुभकामना ।

#प्रवीण_गुरुङ
उम्मेदवार : उप-महासचिव
वर्तमान सचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

Janasawal - कतारबाट आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिवमा प्रविन गुरुङको उम्मेदवारी घोष 30/09/2023

कतारबाट आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिवमा प्रविन गुरुङको उम्मेदवारी घोषणा

Janasawal - कतारबाट आरके शर्माको उम्मेदवारी कार्यक्रममा उपमहासचिवमा प्रविन गुरुङको उम्मेदवारी घोष कतार,कतारमा कर्मथलो बनाइरहेका एनआरएनए सचिव प्रविन गुरुङले आगामी कार्यकालका लागि उपमहासचिव पदमा आफ्नो प्रतिबद्....

एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङका के छन् प्रतिबद्धताहरू? 28/09/2023

‘आज मजस्ता युवाहरूले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशतभन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ।’

एनआरएनए उपमहासचिवका उम्मेदवार प्रविन गुरुङका के छन् प्रतिबद्धताहरू?

‘एनआरएनए अभियानलाई व्यवस्थित बनाउन मेरो उम्मेदवारी’ 27/09/2023

निर्वाचन र एनआरएएनए अभियानसंग जोडीएर मध्यान्ह दैनिकका कतार संवाददाता मेरो प्रिय भाई तिलु शर्मा संग केही दिन पहिले गरेको कुराकानी आएको छ ।तपॉईहरुको साथ सहयोगको आशा छ । साथै मध्यान्ह राष्ट्रिय दैनिक र भाई प्रति आभारी छु ।

‘एनआरएनए अभियानलाई व्यवस्थित बनाउन मेरो उम्मेदवारी’ ‘एनआरएनए अभियानलाई व्यवस्थित बनाउन मेरो उम्मेदवारी’

Vous voulez que votre entreprise soit Service Du Gouvernement la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Téléphone

Adresse


Doha
Democratic Republic Of The