01/06/2026
यो बाँदर नै को कोले चिन्नुहुन्छ कुन जिल्लाबाट जिताएर पठाइएको हो साथीहरू अनि एक शब्दमा के भन्नुहुन्छ यो बाँदर नै कमेन्टमा भन्नुहोला।
कुनै पोस्ट को लागि सम्झनुहोस् Routine Of Sukhipur लाई Whats मा Send गर्नेु।❤️ 100K Goal
01/06/2026
यो बाँदर नै को कोले चिन्नुहुन्छ कुन जिल्लाबाट जिताएर पठाइएको हो साथीहरू अनि एक शब्दमा के भन्नुहुन्छ यो बाँदर नै कमेन्टमा भन्नुहोला।
३५ वर्षमा गर्न नसकेका काम ३५ मिनेटमै न खोजौं : प्रधानमन्त्री,बालेन साह
01/06/2026
नेपालले भारतको सीमा मिचेको प्रमाण
नेपाल–भारत सीमामा भारत पक्षले मात्र होइन, नेपाली पक्षबाट समेत सीमा मिचिएको छ । नेपाली पक्षबाट इलाममा ५, झापामा १०, मोरङमा १, सुनसरीमा १३, सप्तरीमा ६, सिराहामा २३, धनुषामा २५, महोत्तरीमा २६, सर्लाहीमा ४०, रौतहटमा १, बारामा १, पर्सामा १२४, कञ्चनपुरमा ५ र कैलालीमा दुई ठाउँमा भारतीय भूमि अतिक्रमण भएको छ ।
सीमा अतिक्रमणमा नेपालका तर्फबाट ८८१ र भारतका तर्फबाट १ हजार ७ सय २२ जना संलग्न रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।यसरी हेर्दा भारतसँग सीमा जोडिएका १५ जिल्लामा गरी २८२ ठाउँमा नेपाली पक्षबाट सीमा अतिक्रमण भएको देखिन्छ । त्यस्तै, भारतीय पक्षबाट ३६१ ठाउँमा नेपाली भूमि अतिक्रमण भएको सशस्त्र प्रहरी बलको भनाइ छ ।
-स्रोत सशस्त्र प्रहरी
01/06/2026
सिरहा नगरपालिका २० गदियानीमा ज्ञानी मुखियाको आँगनमै सीमा स्तम्भ छ । अब भन्नुस्- प्रधानमन्त्री बालेन संसदमा झुठ बोले कि सही ? समस्या दुबैतीर छ, समाधान खोज्नुपर्छ ।
01/06/2026
𝗧𝗵𝗲 𝗺𝗼𝗺𝗲𝗻𝘁. 𝗧𝗵𝗲 𝗴𝗹𝗼𝗿𝘆. 𝗧𝗵𝗲 𝗖𝗵𝗮𝗺𝗽𝗶𝗼𝗻𝘀! 🏆
| | |
सहकारी पिडितलाई काहा बाट बचत फिर्ता दिदै छ? सुन्नु,🙏
***nshah B***n
लिपुलेक लिम्पियाधुरा बारे समान्य प्रधानमन्त्री बोल्दै
#हाम्रोनेपाल
Full Watch 🙏
सामान्य प्रधानमन्त्री बोल्दै सुकुम्बासीको विषयमा
#हाम्रोनेपाल ***nshah B***n
विदेशबाट भोट हाल्ने व्यवस्था मिलाउने पर्ने महावीर पुन प्रश्नलाई जवाफ दिँदै समान्य प्रधानमन्त्री बालेन्द्र
महावीर पुन ले सोधेको प्रश्नलाई जवाफ दिँदै बालेन
#बजेट२०८३_८४ B***n
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह, सांसदको सवालजवाफ दिनुहुँदै B***n