भारतीय गोरखा प्रजातांत्रिक मोर्चा, रिम्बीक लोधोमा समष्टी

भारतीय गोरखा प्रजातांत्रिक मोर्चा, रिम्बीक लोधोमा समष्टी

Partager

political party

27/05/2023

https://m.facebook.com/story.php?story_fbid=237910098869294&id=100079509155157&mibextid=Nif5oz

शिव प्रधान होटल 60 को दशकमा खोलिएको रिम्बीक क्षेत्रको पहिलो होटल सन्दकपुर, फालुट जति लोक प्रिय त्यति नै लोक प्रिय थिए होटल शिव प्रधान होटल अनि यसको मालिक स्व० गंगा चन्द्र प्रधान सबै "धन्बा" ।

मिलनसार अनि निःस्वार्थ कसैलाई भोको पेट पठाउदैन थियो उनले चाहेको भए आज सबै भन्दा धनी होटल मालिकमा उनको नाम आउने दियो होला तर होटल होइन उनले समाज सेवाको रूपामा लिए होटललाई। पैसाको अभावमा रहेको टुरिष्टलाई सित्तैमा राखे गाडी भारा सम्म दिए पठाएको घेरैले कुरा गर्छन् ।
उनले कसैलाई नराम्रो गरे भने कसै मुखबाट सुनेको छैनौ पनि चियाको सट्टा पानी नत्र लुवाङ दिए पठाउँथ्यो धम्बाले।

उन आज आकस्मिक निधनले म लगायत हाम्रो रिम्बीक लोधोमा समष्टि नै भावुक बनेको छ। उनको चिरआत्माले शान्ति पाउन् भनि मेरो कुलदेवता प्रति कामना गर्दछु।

"ओम मणी पेमे हुँ "🙏

14/02/2023

https://m.facebook.com/story.php?story_fbid=185800337413604&id=100079509155157&mibextid=Nif5oz

पहाडले भारतको सर्वश्रेष्ठ ट्रेल रण धावकहरू जन्माउन सफल बनेको छ यी भाईहरूको लगनशीलता आज दौडहरू मध्य सबै भन्दा कठिन दौडको राजा नै भन्नु पर्छ 53 किलोमिटर 3 घण्टा 32 मिनट अनि 100 किलोमिटर 14 घण्टामा समाप्त गर्नु यस्ता अनेकौ रेकर्ड अद्भुत नै मान्न सकिन्छ ।
आगामी 18 फरवरी 2023 मा अन्तराष्ट्रिय स्तरको दौड़मा जान लागेको भाईहरूलाई धेरै शुभ कामना आशा छ नेपालमा आयोजित दौडमा यी दुवै भाईहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो ठाउँको नाम सितै जातिको नाक उच्च राख्ने छ।

Photos from भारतीय गोरखा प्रजातांत्रिक मोर्चा, रिम्बीक लोधोमा समष्टी's post 25/12/2022

बडा दिएको पवन अवसरमा कार्यक्रम सहभागी ।सम्पर्णमा हार्दिक मंगलमय शुभ कामना।

महासचिव
मिलन प्रधान

24/12/2022

सबैलाई बडा दिनको हार्दिक मंगलमय शुभकामना।

Photos from भारतीय गोरखा प्रजातांत्रिक मोर्चा, रिम्बीक लोधोमा समष्टी's post 30/09/2022

साँच्चै नै भन्नु पर्दा सराहनीय खेलको आयोजना लोधोमा उच्च माध्यमिक विद्यालय अनि लोधोमा फुटबल कलबको संयुक्त आयोजनामा राखिएको अन्तर विद्यालय लात्ते भकुण्डो प्रतियोगिता केवल विद्यार्थीहरूको माझ मात्र नभएर शिक्षकहरूको विचमा पनि खेल आयोजना गरेर केवल मनोरञ्जन मात्र नरहेर उक्त खेल समाजको युवाहरूप्रति प्रेणादायक बनेको छ उमेरलाई पन्छाएर समाजको मार्गदर्शक शिक्षकहरूले उक्त प्रतियोगितामा सहभागी बनेर अझै छुट्टै रौनक ल्याएको छ।

म खेल आयोजक समिति लगायत सम्पूर्ण शिक्षक शिक्षीका लगायत विद्यार्थीगणलाई धन्यवाद दिनु चहान्छु जुन प्रतियोगिताले विद्यालय विचको सम्बन्ध, सकारात्मक प्रतिस्पर्धाको माहौल सृजना गरेको छ आशा यसलाई सम्पूर्ण विद्यालयले निरन्तर दिई रहने छ।

26/09/2022

यहाँहरूमा नव रात्रिको हार्दिक शुभकामनासहित माता दुर्गाले तपाई अनि तपाईको परिवारलाई सदेव कृपाको आशीर्वाद बनाई राखोस्।

नोर्देन शेर्पा
कार्यकारी सभासद(रिम्बीक लोधोमा समष्टि)
पर्यटन विभाग,गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

10/09/2022

आज सम्पन्न फेन्चेटार खेल मैदानमा राईजिङ स्टार जुनियर क्लबद्वारा आयोजित अन्तर समष्टि लात्ते भुकुण्डो प्रतियोगितालाई सुसम्पन्न गराउनु भएको सम्पूर्ण आयोजित समितिलाई बधाई।

Vous voulez que votre entreprise soit Service Du Gouvernement la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Site Web

Adresse


Sava Goan Road
Democratic Republic Of The
734101