नेपाल खानेपानी संस्थान गौर

नेपाल खानेपानी संस्थान गौर

Partager

Gaur

20/05/2026

पाइपलाइनको काम भइरहेको हुँदा आज 12 बजेको पानी अवरुद्ध रहने छ त्यसका लागि हामी छमा प्रार्थी छौ/

नेपाल खानेपानी पानी संस्थान परिवार

Photos from नेपाल खानेपानी संस्थान गौर's post 14/05/2026

Work is progress

13/05/2026

बाँकी बक्यौता न तीरेको हुनाले धारा काट्ने अभियान

Photos from नेपाल खानेपानी संस्थान गौर's post 27/04/2026

दिन रात एक गरि सेवामा खटेको

24/04/2026

पाइपलाइनको काम भइरहेको हुँदा आज र भोलि 12 बजेको पानी अवरुद्ध रहने छ त्यसका लागि हामी छमा प्रार्थी छौ/

नेपाल खानेपानी पानी संस्थान परिवार

22/04/2026

नेपाल खानेपानी संस्थानको गौर नगरपालिका भरीको ठाउँ ठाउँमा वास आउट हुनाका कारणले आज धमिलो पानी आउन सक्छ होला सो कारण बस आज पानी उपयोग नगर्नुहोला /

नेपाल खानेपानी संस्थान परिवार

20/04/2026

नेपाल खानेपानी संस्थानको पोखरिया टोलमा र अन्य ठाउँमा वास आउट हुनाका कारणले आज धमिलो पानी आउन सक्छ होला सो कारण बस आज पानी उपयोग नगर्नुहोला /

नेपाल खानेपानी संस्थान परिवार

20/04/2026

Vacancy! vacancy!! vacancy!!!

12/04/2026

नेपाल खानेपानी संस्थानको केही ठाउँमा वास आउट हुनाका कारणले आज धमिलो पानी आउन सक्छ होला सो कारण बस आज पानी उपयोग नगर्नुहोला /
नेपाल खानेपानी संस्थान परिवार

09/04/2026

नेपाल खानेपानी संस्थानले आफ्नो सेवा ग्राहीलाई गुणस्तर पानी आफनई प्रयोगशालामा जाच गरि प्रचलन सुरु गरिसकेको छ / धन्यवाद

Vous voulez que votre entreprise soit Service Du Gouvernement la plus cotée à Democratic Republic of the ?

Cliquez ici pour réclamer votre Listage Commercial.

Téléphone

Adresse


Democratic Republic Of The