02/06/2025
बोल्न नपाएर गणतन्त्र ल्याएको भन्नेहरुले प्रचण्डलाई प्रश्न सोध्न खोज्दा रामधुलाइ भेट्छन् ।
नेपाली हामी रहुला कहाँ नेपालै नरहे।🇳🇵🇳🇵🙏
02/06/2025
बोल्न नपाएर गणतन्त्र ल्याएको भन्नेहरुले प्रचण्डलाई प्रश्न सोध्न खोज्दा रामधुलाइ भेट्छन् ।
Waiting Pakistan Reply 🚀
07/05/2025
गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय :
मुख्यमन्त्री हिक्मत कार्की
07/05/2025
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–८ मा केन्द्रीय प्रसारण लाइनको ट्रान्सफार्मर जाँच्ने क्रममा कैलालीका बिन्दु चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ। चेकजाँच गर्ने क्रममा बिन्दु चौधरीलाई ट्रान्सफार्मरको विद्युतीय झट्का लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
07/05/2025
बाग्लुङमा भएको कहाली लाग्दो घ'टना गोठ ज'लेर सुत्केरी भैंसी गा'ड्नु परेको थियो।
"मेरो आमालाई मैले बारम्बार पोखरा जाउँ भन्दापनि होइन म यही कृषि गर्छु भनेर मैले आमाको बचन इन्कार गर्न नसकेर लोन लिएर कृषि गरेका थिएँउ... अहिले सम्म मैले लोन तिरी भ्याएको पनि छैन.. तिरी नसक्दै म माथि यो बज्रपात आइपर्यो...! "
तिमी मेरो आमाको प्राण थियौ तिमीलाई बचाउन मैले आफ्नो तर्फबाट हुने हरेक कोसिस गरेँ। तर सकिन तिमीलाई यसरी तड्'पाएर राखिराख्नु भन्दा बस उन्मुक्ति दिनु उचित लाग्यो तिमी यो हालत हुँदा पनि तिमी तिम्रो बच्चाको लागि बाँ'चेको थियौ
उहाँ न्यायको खोजीमा पनि हुनुहुन्छ!
किसान रुनु भनेको देश रुनु हो।।
06/05/2025
03/05/2025
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।
पूर्वराष्ट्रपति भण्डारी 👏
03/05/2025
Breaking: Proshesh Pandey wins Voice of Nepal Season 6.
बधाई छ।।
03/05/2025
युवा को भबिष्य ।
03/05/2025
Chinnu Hunxa ?
03/05/2025
Good News for kp sharma oli: आफुले बृद्दभत्ता नलिने र आफ्नो भत्ताको पैसा सबै ओलि जि लाइ नै दिने ,
उहालाइ पैसाको खाचोछ मलाइ पर्दैन भन्दै लालाजि ले घोषणा गरेकाछन .
03/05/2025
Prime Minister KP Sharma Oli says, "नेपालबाट अन्तरिक्षमा पनि आफ्नै स्याटेलाइट पठाउने सरकारले प्रयास सुरु भएको छ।"