Confession Of Nepalese in United Kingdom - UK

Confession Of Nepalese in United Kingdom - UK

Share

BASICALLY A MEDIUM WHERE PEOPLE ARE ENCOURAGED TO CONFESS THEIR FEELINGS WHILE STILL BEING NICE
Got anything to confess?? Feel free to confess.

Send your confession here. Message us in page to send your confessions. ot anything to confess?? Send your confession here
Message us in page to send your confessions.

04/02/2026

२ बर्ष अगाडि UK पढ्न आएका विद्यार्थी बिबेकानन्द मन्डलको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । तर अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको थियो । मण्डल पढाई नसकिंदै नेपाल फर्कने तयारीमा थिए । 😥

04/02/2026

चिना के छ भनेको जस्तो सुनेर हो यसमा हास्नुपर्ने के छ र्🤔
❤️ चिना के छ हजुरको - बृश राशि ठिकै त भन्या छ 🙏🏻🙏🏻🥰🥰

04/02/2026

गाली गरेको अडियो बाहिरिएपछि योगेश भन्छन्: “श्रीमतीले अर्कै केटासँग बसेको थाहा पाएपछि म चुप बस्न सकिन"

अमेरिकामा गएर पाकिस्तानी केटासँग श्रीमतीले गाली गरेको अडियो बसेको आरोप लागेकी बाहिर आएपछि योगेशले पनि आफ्नो पक्ष राख्दै अडियो कल सार्वजनिक गरेका छन्। योगेश भन्छन्, “आफ्नो बुडी अरु केटासँग बस्छ भनेर थाहा पाउँदा को चुप लागेर बस्न सक्छ ? तपाईंहरू सक्नु हुन्छ ? मेरो ठाउँमा बसेर सोच्नुस्।"

विवाह गरेर थालेको धेरै लगानी गरेर विदेश पठाएकी श्रीमतीले एकाएक इग्नोर गर्न 00 बोल्न नखोज्ने अवस्था आएको र पछि अर्कै केटासँग बसेको कुरा थाहा पाएपछि आफू चुप बस्न नसकेको योगेशको भनाइ छ। उनले आफू माथि विश्वासघात भएको दाबी गरेका छन्।

योगेशले सार्वजनिक गरेको अडियोमा उनी र उनकी श्रीमतीबीचको कुराकानी प्रस्ट सुनिन्छ। साथै, ती युवतीका बुवाले “डिभोर्स भयो भने तपाईंले आधा सम्पत्ति दिनु पर्छ, मेरी छोरीले सबै कुरा माग्न पाउने अधिकार छ” भनेको आवाज पनि अडियोमा सुन्न सकिन्छ ।

योगेशका अनुसार पहिला उनकी श्रीमती पाकिस्तानी युवकसँगै बसेकी थिइन् । घरमा केही सामान आफ्नो र केही सामान ती युवकका राखेर बसेको र अहिले सबै सामान लिएर आफ्नै कोठामा बसेको जानकारी अमेरिकामै रहेका मानिसहरूले आफूलाई दिएको बताएका छन्।

उनले भने, आफूले रोक्न खोज्दा पनि श्रीमतीले “तँले जे गर्न सक्छस् गर" भनेकी थिइन्। योगेश भन्छन्, “मलाई थाहै नदिई उसले डिभोर्सका सबै प्रक्रिया अघि बढाइन् । उसले मेरो परिवार भत्काइदिई श्रीमतीले “मेरो ब्वाइफ्रेन्डले किनेको" भन्दै डल र फूल "ן गाडी, आइफोन, लुगा देखाउने गरेको पनि योगेशको दाबी छ। अन्त्यमा उनले विवाह ठगी (Marriage Fraud) गरेको आरोप लगाउँदै, अवैध उनले विवाह ठगी (Marriage Fraud) कामसँग सम्बन्धित भिडियो प्रमाण गरेको आरोप लगाउँदै, अवैध अमेरिकी दूतावासलाई दिने र न्यायका लागि सबैलाई सामाजिक सञ्जालमा प्रयोग गरेर कमेन्ट गर्न आग्रह गरेका छन्

03/02/2026

योगेन्द्र भाटको श्रीमति रश्मि पनेरुको पनि कुरा सुन्नुस अनि को सहि को गलत लाग्यो हजुरहरुलाइ भन्नुहोला??

02/02/2026

पुरै कुरा उहाँ कै मुखबाट सुन्नुहोस🥲आफुलाइ सम्हाल्नुस साथि🥺 धोका दिनु नै छ भने विवाह सम्म पुगेर किन अरुको जिन्दगि तहसनहस बनाइदिनु?🧐

04/11/2025


Male 19
London
Pregnancy Scare ?

I came to UK 1 year ago and i am hooking up with many girls. Like I don’t ask them at the first place, girls are thirsty too. 1 week agadi one girl told me that she missed her period. Ani aja another girl told me same thing. I used contraceptives with all. Malai prank gareko ho ki k ho. Duita ko bau vaye vane k garni. Deport hunxa ra ? Im scared af

12/09/2025

Yo ko ho yesko Naam patta lagaum. Yo Kailash Kattu wala ho.

Yeslea Sigha durbar aago lagako ho.

yo Ra Pra Pa ko member ho. Yesko LOD ma share xa.

12/09/2025

10/09/2025

युवा साथीहरूले नियन्त्रणमा लिनु भएको छ!
यस्तो किसिमको गतिविधिबारे जानकारी गराउनु होला।

Young friends are taking control!
Please inform about this kind of activities.

09/09/2025

अहिले धेरै ठाँउमा दिदीबहिनीहरुले असुरक्षित महसुस गरेको, डरको वातावरण रहेको भन्दै भनिरहेका छन। सम्पुर्ण युवा साथीहरु आफ्नो घर टोल आफ्नो छिमेकीहरुको रक्षाको लागि जाग्नुहोस् ! आफ्नो टोलमा यस्ता घटना हुनबाट जोगाउनु होस् ! 🙏

09/09/2025

Yo manxe kaha xa ahile???
Gen-Z vanera raati raati samma danga garaune yai ho jasto lagiraxa... Din vari Yemale ra Congress ko manxe haru matra target vayo aaja... Maobaadi haru ko tw kei news aayena(Other than Prachanda)... What if this guy planned everything ani Janata bhadkaune gareyo???
This guy just cannot be underestimated... He was the biggest mastermind and main face of 62/63 Protest... He very well knows how protests work and how it goes on... Everyone search for maoists... Be aware of what they are doing right now and where the hell are they...

09/09/2025

The Nepal Army is working to gain full control of the situation. They have detained violators and made them kneel.

Want your business to be the top-listed Government Service in London?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


London