18/10/2026
नेपालीहरूको महान चाड बडादशैंको पावन अवसरमा संयुक्त अधिराज्य, आयरल्याण्ड तथा केमन आइल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
नेपाली राजदूतावास, लण्डन