14/04/2026
सम्पूर्ण नेपाली जनमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
Serve the Best! Deserve the Best! Life Coach/Counselor/International Trainer, Writer and Entrepreneur
14/04/2026
सम्पूर्ण नेपाली जनमा नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
12/04/2026
कैयौँ नेपाली गीतमा आवाज दिएकी आशा भोस्लेको ९२ वर्षको उमेरमा मुम्बईको अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि भएको छ।
हृदयाघातपछि उनलाई भर्ना गरिएको थियो। उनी लता मङ्गेस्करकी बहिनी हुन् । उनले ‘मोहनी लाग्ला है’, ‘पहाडको माथिमाथि’, ‘दियो बाली साँझ को’, ‘तिमी मेरो म तिम्रो’ जस्ता कालजयी गीत गाएर नेपाली सिनेमा र गीत सङ्गीतमा पनि अमर छाप छोडेकी छिन् ।
भावपूर्ण श्रद्धञ्जली
02/04/2026
डब्ल्यूएचओको अनुसार निकट भविष्यमा विश्वमा मानसिक समस्या सबैभन्दा ठुलो समस्याको रूपमा आउँदैछ । यसको कारण र निवारणबारे कहिल्यै विचार गर्नु्भएको छ?
“According to the WHO, mental health issues are set to become the world’s biggest problem in the near future. Have you ever reflected on the causes behind this and the ways to prevent it?”
27/03/2026
May the new government succeed in bringing radical transformation to the nation. Best wishes!
नयाँ सरकारले देशमा आमूल परिवर्तन ल्याउन सकोस्, शुभकामना!
20/03/2026
People wage wars in pursuit of victory, yet what they ultimately gain is destruction!
मानिसहरू विजय प्राप्तिको लागि युद्ध लड्छन तर प्राप्त हुन्छ विनाश !
08/03/2026
Mother is the world of unconditional love and forgiveness!
21/02/2026
To know the root cause of any physical or mental health issue means 'No Disease'.
Keep striving until you achieve your goal!
13/02/2026
All admire the beautiful butterfly, yet it was once a mere worm.
सुन्दर पुतलीको सबैले प्रशंसा गर्छन् तर त्यो पनि शुरुमा त किरा न थियो ।
12/02/2026
Reminiscence: Peak (Solukhumbu) Visit, 2024 November
11/02/2026
Please subscribe to the Channel!
हर्क साम्पाङको हर्कवाद किताब लेख्दै डा मिश्र । गगन र हर्कलाई प्रधानमन्त्री ।राष्ट्रवादी हर्क