20/04/2026
मकवानपुर जिल्ला, बकैया गाउँपालिका–७ निवासी श्री बाबु लाल भ्लोन करिब ११ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आउनुभएको र विगत ९ वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहनुभएको जानकारी प्राप्त भएको छ। उहाँको परिवारजनले उहाँको खोजीका लागि सहयोगको अनुरोध गर्नुभएको छ।
श्री बाबु लाल ब्लोन सम्बन्धी कुनै जानकारी कसैसँग भएमा कृपया क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा जानकारी गराइदिनुहुन अनुरोध छ। तपाईंको सानो सहयोगले एउटा परिवारलाई पुनः मिलाउन गराउन मद्दत पुग्न सक्छ।
सहयोगका लागि धन्यवाद।
नेपाली राजदूतावास क्वालालम्पुर, मलेसिया ।
Phone No: 0162472777
14/04/2026
नयाँ वर्ष २०८३ को सबैमा हार्दिक मंगलमय शुभकामना!
17/03/2026
Selamat Hari Raya
WE’RE CLOSED
In celebration of Hari Raya Idul Fitri, Consulate office will be closed from 18th to 24th March 2026 for the public holidays. Have a great holiday 🙏
13/03/2026
राहदानी सम्बन्धी अत्यन्त जरुरी सूचना
------------------------------------
आगामी ६ महिनाभित्र राहदानी नवीकरण गर्नुपर्ने वा हराएको/क्षतिग्रस्त राहदानीको सट्टा नयाँ राहदानी लिनुपर्ने सेवाग्राहीहरूले यथाशीघ्र आवेदन गर्नुहुन अनुरोध गरिन्छ।
-------------------------------------------------------------------------
राहदानी विभागले आगामी १–२ महिनाभित्र नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ। हाल प्रयोग भइरहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण हुने क्रममा तथा प्रणाली स्थिर (system stabilization) हुने अवधिसम्म यस राजदूतावासबाट प्रदान हुने राहदानी सेवा करिब १ हप्तादेखि ३ हप्तासम्म प्रभावित हुन सक्ने सम्भावना रहेको जानकारी गराइन्छ।
तसर्थ, आगामी ६ महिनाभित्र राहदानी नवीकरण गर्नुपर्ने वा हराएको/क्षतिग्रस्त राहदानीको सट्टा नयाँ राहदानी लिनुपर्ने सेवाग्राहीहरूले यथाशीघ्र आवेदन गर्नुहुन अनुरोध गरिन्छ।
Important Notice Regarding Passport Services
The Department of Passports is preparing to introduce passport services through a new system within the next 1–2 months. During the transition from the current system to the new system, and until the system stabilization process is completed, passport services provided by this Embassy may be temporarily affected for approximately 1–3 weeks.
Therefore, Nepali nationals who need to renew their passports within the next six months, or obtain a new passport to replace a lost or damaged one, are requested to submit their applications at the earliest possible time.
01/03/2026
Notice Regarding Flight kathmandu.
18/02/2026
The Honorary Consulate of Nepal jakarta will remain close on Thrusday, 19 February 2026 on the occassion of National Democracy Day of Nepal.
The Consulate will open on Friday, 20 February 2026.
13/02/2026
Dengan hormat kami informasikan bahwa sehubungan dengan perayaan Tahun Baru Imlek, Konsulat Nepal akan tutup hingga tanggal 17 Februari 2026.
Kegiatan operasional akan kembali berjalan normal pada tanggal 18 Februari 2026.
Terimakasih