15/12/2025
Kirat Yakthung Chumlung Israel
Kirat Yakthung Chumlung, Israel
Non profitable, non political an organization. Etablised in 2013
15/12/2025
03/07/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आफ्नो बुवा स्व. श्री प्रसाद काङ्भा लिम्बू ज्यु र आमा आमा श्याम कुमारी बोखिम काङ्भा ज्युको नाममा उक्त ताक्वाचङ याराक्मा तेन धान नाच निर्माणमा आर्थिक सहयोग रु २००,१११/ अक्षरी ( दुई लाख एक सय एघार रुपैयाँ ) सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायकी पुर्व उपाध्यक्ष श्री कन्चन काङ्भा ज्युलाई यति ठूलो अतुलनीय सहयोगको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
03/07/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आफ्नो आमा श्रीमती बिष्णु माया सिङघक ज्युको नाममा आर्थिक सहयोग अभियानमा रु १००,१०० / अक्षरी ( एक लाख एक सय रुपैयाँ ) बराबर सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायकी पुर्व अध्यक्ष श्रीमती गिता तुम्बाहाङ्फे ज्युलाई अतुलनीय सहयोगको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
03/07/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आफ्नो ससुरा स्व: श्री कहरसिंह लोक्ताम र सासू स्व: श्रीमती फुलमाया तुम्बाहाङ्फे लोक्ताम ज्युको नाममा आर्थिक सहयोग अभियानमा रु २००,२०२/ अक्षरी ( दुई लाख दुइ सय दुइ रुपैयाँ ) सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायलको साधारण सदस्य श्री शान्ता काङ्भा लोक्ताम ज्युलाई अतुलनीय सहयोग प्रदान गर्नु भएकोमा लागि भएकोमा कि.या. चु इजरायल स-परिवारको तर्फबाट पुन पनि लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
03/07/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आफ्नो बुबा श्री बागाहाङ काङ्भा बखिम र आमा स्व: हस्त माया सावदेन बखिम ज्युको नाममा आर्थिक सहयोग अभियानमा रु २००,२०२/ अक्षरी ( दुई लाख दुइ सय दुइ रुपैयाँ ) सहयोग प्रदान गर्नु भएकोमा कियाचु साधारण सदस्य श्री शान्ता काङ्भा लोक्ताम ज्युलाई अतुलनीय सहयोग प्रदान गर्नु भएकोमा लागि भएकोमा कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
03/07/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आफ्नो आमा श्री धन माया फागो (लावती ) ज्युको नाममा आर्थिक सहयोग अभियानमा रु १११,१११/ अक्षरी ( एक लाख एघार हजार एकसय एघार रुपैयाँ ) बराबर सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायका कार्यसमिति सदस्य तथा नेपाल आदिवासी जनजाती महासंघ इजरायका वर्तमान कोषाध्यक्ष श्री आस कुमार लावती ज्युलाई अतुलनीय सहयोगको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
03/07/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आर्थिक सहयोग अभियानमा रु १००,१११/ अक्षरी ( एक लाख एक सय एघार रुपैयाँ ) बराबर सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायालको कार्यसमितिकी सदस्य, श्री Sasi Kangbha Yakthungma ज्युलाई यो अतुलनीय सहयोकको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
30/06/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमा सहयोग संकलन अभियानमा स्वर्गीय बुवाको नाममा रु १०१,१११/ अक्षरी ( एक लाख एक हजार एक सय एघार रुपैयाँ ) सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायालका पुर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार श्री कुमार आङ्देम्बे ( अबि ) ज्युलाई यती ठुलो सहयोग प्रदान गर्नु भएकोमा कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
30/06/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आफ्नो स्वर्गीय बुवा श्री चन्द्र पाल थक्लुङ लिम्बू ज्यु र स्वर्गीय आमा जानुकी फागो चोङ्वाङ थक्लुङ ज्युको नाममा आर्थिक सहयोग अभियानमा रु २००,१११/ अक्षरी ( दुइ लाख एक सय एघार रुपैयाँ ) बराबर सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायालका पुर्व अध्यक्ष तथा संरक्षक सद्स्य श्री जीवन थक्लुङ ज्यु र उहाको धर्म पत्नी कियाचु इजरायलका सह-कोषाध्यक्ष श्री सकुन राई थक्लुङ ज्युलाई यती ठुलो अतुलनीय सहयोगको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
30/06/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा याःराक् प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आर्थिक सहयोग अभियानमा रु १००,१११/ अक्षरी ( एक लाख एक सय एघार रुपैयाँ ) बराबर सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायालका पुर्व अध्यक्ष,संरक्षक परिषदका सदस्य, तथा कियाचु केन्द्रीय सदय श्री Nayan Imsong Yakthungba ज्युलाई यो अतुलनीय सहयोकको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
29/06/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आर्थिक सहयोग अभियानमा कियाच इजरायल वर्तमान महासचिव श्री इन्दु लावती ज्युले आमा स्व: मनरोती लावती ज्युको नाममा रु १००,०००/ अक्षरी ( एक लाख रुपैयाँ ) सहयोग प्रदान गर्नु भएकोमा महासचिव ᤌᤥᤛᤢᤍᤡᤶᤒᤠ ᤀᤡᤴᤍᤢ ᤗᤠᤘᤋᤡ ज्युलाई यो अतुलनीय सहयोकको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
29/06/2024
लुङ्मेन्दिङ नोगेन/धन्यवाद 🙏
किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा ताप्लेजुङ जिल्ला फुङलिङ तोक्मे बजारमा प्रतिमाकाे लागि संसारमै प्रख्यात उच्च काेटीकाे धातु (Bronze) कांसबाट ६.५/६ फुट उचाइकाे निर्माण हुँदै गरेको "ताक्वाचङ (तक्मा) याराक्मा तेन" धान नाच प्रतिमाको लागि आर्थिक सहयोग अभियानमा रु ५००,०००/ अक्षरी ( पाँच लाख रुपैयाँ ) बराबर सहयोग प्रदान गर्नु भएकोमा कि.या.चु इजरायालका संस्थापक अध्यक्ष श्री प्रताप मादेन ज्यु र वर्तमान अध्यक्ष श्री नुमा काङ्भा ज्युलाई यो अतुलनीय सहयोकको लागि कि.या. चु इजरायल स-परिवारको तर्फबाट लुङ्मेन्दिङ नोगेन /हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
किराँत याक्थुङ चुम्लुङ इजरायल l
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Levensky 99
Tel Aviv
