29/05/2026
Sagarmatha Day
This Embassy is also accredited to the Republic of Cyprus. Consular Hours : 10:00 to 14:00 O'Clock.
However, Honorary Consul of Nepal in Cyprus is the representative of the Government of Nepal on various matters.
29/05/2026
Sagarmatha Day
25/05/2026
साइप्रसमा सञ्चालन हुने राहदानी तथा कन्सुलर सेवासम्बन्धी सूचना।
06/05/2026
अनौपचारिक रुपमा रहेको विप्रेषण सम्बन्धी सूचना।।।
२५७०औं बुद्ध जयन्ती एवं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नेपाली राजदूतावास, इजरायल
एवम्
समस्त राजदूतावास परिवार ।
इजरायलमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
सबैलाई नमस्कार !
नेपाली राजदूतावास इजरायलको अगुवाई र इजरायलस्थित नेपाली संघ संस्थाहरुको समन्वयमा यही २०८३ वैशाख १८ गते साँझ ४ बजे तदनुसार १ मे २०२६ का दिन तेल अविवको Futsal Ground मा २५७० औं बुद्ध जयन्ती एवं श्रमिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना हुने भएकोले उक्त दिन र समयमा सो कार्यक्रममा पाल्नु हुन यहाँहरू सवैमा अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास,
तेल अविव, इजरायल।
A video message from Hon. Foreign Minister of Nepal on the occasion of International Wellness Day 2026.
Happy First International Wellness Day.
नयाँ वर्ष वि.सं. २०८३ को शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
साथै, नयाँ वर्षको शुभ अवसरमा आज सार्वजनिक विदा भएकोले दूतावासको नियमित कामकाज बन्द रहने व्यहोरा समेत जानकारी गराउँदछौँ।
नेपाली राजदूतावास, इजरायल
एवम्
समस्त राजदूतावास परिवार ।
07/04/2026
सूचनाः
15/03/2026
सूचना।
अबको ६ महिनासम्म नयाँ राहदानी (Passport) आवश्यक पर्न सक्ने इजरायल तथा साइप्रसमा रहनुभएका नेपाली नागरिकहरूले राहदानी नवीकरणको प्रक्रियाका लागि यही चैत र वैशाख महिनाभित्र आवेदन गर्नु हुन अनुरोध गरिन्छ।
विस्तृत विवरण राहदानी विभागको यस सूचनाबाट लिनुहुन समेत अनुरोध गरिन्छ।
अन्तरिम अवस्थामा राहदानी सेवा व्यवस्थापन सम्बन्धमा जरुरी सूचना
03/03/2026
अत्यन्त जरुरी सूचना।
हाल विकसित परिस्थितिमा मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकहरूको अवस्थाको बारेमा सूचना सङ्कलनका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट तयार गरिएको पोर्टलको तलको लिङ्कमा गई इजरायल तथा साइप्रसमा रहनुभएका नेपाली नागरिकहरुले आफ्नो विवरण यथाशीघ्र दर्ता गराउनुहुन विनम्र अनुरोध गरिन्छ।
https://legal.nepalconsular.gov.np/urgent-rescue
नेपाली राजदूतावास,
तेलअबिब, इजरायल।