26/03/2025
जन्मदिनको धेरै,धेरै शुभकामना छ प्यारो भाई तुलराज लाई ❤️🎂
प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस !
उर्जा,उमंग र उल्लासले जीवन अर्थपुर्ण होस
खुसी र प्रसन्नताले जीवन लहराओस
जीवनका हरेक सकरात्मक पाइलाहरू सफलताले भरिपुर्ण होऊन्
सधै खुसी रहनु,सुख,शान्ती,समृद्धि,उन्नति,प्रगति तथा सु-स्वास्थ्य अनि दिर्घायुको कामना छ !!
फेरी पनि जन्मदिनको अनगिन्ती शुभकामना 🎂🎂🎂🎂
Happy birthday to you dear bhai♥️
