16/08/2025
राष्ट्रिय स्वतन्त्र पार्टी केदार स्यु गाउँपालिका वडा नम्बर ४ को वडा भेला निक्कै उल्लासका साथ सु-सम्पन्न भएको छ। वडा भेलामा ४ नम्बर बासीको नसोचेको उपस्थिति देख्दा रास्वपा परिवारलाई अझै हौसलाका साथै थप जिम्मेवारी थपिएको महसुस भएको छ। वडा भेला बाट गिता कुमारी सिंहको नेतृत्वमा वडा समिति पनि गठन गरिएको छ। नब गठित समितिलाई पुर्ण कार्यकालको शुभकामना।🙏🛎️
07/08/2025
पार्टीले आजदेखि रूपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवारी आह्वान गरेको छ। उम्मेदवार हुन इच्छुक व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मा गएर आवेदन दिनुहोला।
rspnepal.page.link/app
07/08/2025
राष्ट्रिय स्वतन्त्र पार्टी प्रती आस्थावान सम्पुर्ण भारतवासी परिवर्तन प्रेमी आम नेपाली दाजुभाइ सबैलाई स्वागत छ यो पेज मा । फ्लो गरेर जोडिएर साथ दिनुहुन्छ भन्नेमा छौं !!धन्यवाद
जय घण्टी 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🇳🇵🇳🇵