Ime Pun Express In Chennai

Ime Pun Express In Chennai

Share

Ime Pun Express हजुर हरुको सेवामा हमेसा तत्पर र?

24/12/2022

छिटो छरितो अनि भरपर्दो Indo Nepal Remittance

हाम्रा सेवाहरु=
1) ईन्डियाको जुनसुकै ठाउँ देखि नेपालको ७७ जिल्लामा Ime वा सिदै बैंक खातामा रकम जम्मा गरिछ ।
2) नेपालको नमस्ते (NTC) सिम वा एन्सेल(NCELL) सिममा रिचार्ड वा नेट प्याक हालिन्छ ।
3) ईन्डियाको जुनसुकै ठाउँमा जान परे (Train)रेल वा (Flight)हवाईजहाजको Ticket पनि काटिन्छ ।

साथै इ.स 2023जनवरी 1 नया बर्ष देखि चार्ज पनि बढेको जानकारी गराउन चाहान्छु ।
धन्यवाद 🙏🙏
सम्पर्क खुमन जङ्ग पुन 8925757622 Whatsapp Number☑️

05/12/2022

तपाईं हरुको सेवामा Ime Pun Express In Chennai

04/10/2022

देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबा साथिभाई आफन्त ईष्टमित्र सम्पुर्णलाई आउदै गरेको बिजया दशमी तथा बडा दशैको शुभकामना । स्वस्थ रहनुहोस, ब्यस्त रहनुहोस मस्त रहुनुहोस मेरो मनो कामना बडा दशैको शुभ कामना ।

02/08/2022

06/07/2022

Pun Express

Want your business to be the top-listed Government Service in Chennai?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Chennai
600050