Bijanbari Times.com

Directions Website

Bijanbari Times.com Bijanbari_Times.com

29/09/2026

29/09/2026

सभासदहरु ‘एमएलए चुनाव हार्दैमा केही हुँदैन’ भन्नेहरूका लागि आजको अवस्था आफैं एउटा जवाफ बनेको छ ।
:भागोप्रमो मिरिकका प्रवक्ता उमेश तोलाङ्गी
Anit Thapa Ajoy Edwards BJP West Bengal भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा,कालेबुङ जिल्ला । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

29/09/2026

सञ्जीव लामालाई मिरिक कलेज सञ्चालन समितिको अध्यक्ष बनाएर कलेजमा राजनीति गर्न खोजिएको हो?

‘सञ्जीव लामा राजनीतिमा योग्य होलान्, तर शैक्षिक संस्थाका लागि होइन’ — उमेश तोलाङ्गी, प्रवक्ता, भागोप्रमो मिरिक
Mirik College Raju Bista BJP West Bengal Bimal Gurung Official BJP Darjeeling Ajoy Edwards Anit Thapa Neeraj Zimba Tamang Sanjeev La Narendra Modi

29/09/2026

❤️
सानो नानीको कति मिठो गीत! 🎶🥰
एकपटक सुन्नुहोस् है, मन नै रमाउनेछ। ❤️

28/09/2026

भ्रष्टाचार गर्नेहरू जेल जानुपर्छ भन्दा अनित थापाले राजीनामा दिएको हो। अजय एडवर्ड्स
Ajoy Edwards Anit Thapa Bimal Gurung Official Bijanbari Times.com

 #प्रेस_विज्ञप्तिएचएचटीडीसीएसएसद्वारा मिरिक महकुमामा नयाँ श्रमिक एकाइ गठन #मिरिक, २७ सेप्टेम्बर २०२६:हाम्रो हिल तराई डुव...
27/09/2026

#प्रेस_विज्ञप्ति

एचएचटीडीसीएसएसद्वारा मिरिक महकुमामा नयाँ श्रमिक एकाइ गठन

#मिरिक, २७ सेप्टेम्बर २०२६:
हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ (एचएचटीडीसीएसएस) को मिरिक महकुमामा एक महत्वपूर्ण संगठनात्मक बैठक सम्पन्न भयो। बैठकमा मिरिक महकुमाका लागि संघको नयाँ श्रमिक एकाइ औपचारिक रूपमा गठन गरिएको छ।

कार्यक्रममा इन्डियन गोर्खा जनशक्ति फ्रन्टका अध्यक्ष श्री अजय एडवर्ड्स, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष श्री डी.के. गुरुङ, महासचिव श्री जतन राई, कार्यकारिणी सदस्य श्री बसन्त पौड्याल, मिरिक महकुमा संयोजक श्री प्रशान्त लामा, कार्यालय सचिव श्री भीम सुनाम तथा दार्जिलिङ महकुमा युवा अध्यक्ष श्री राब्गे राई लगायतको उपस्थिति रहेको थियो।

यस अवसरमा संघका अध्यक्ष श्री डी.के. गुरुङले श्रमिक संगठनप्रति पुर्‍याउनुभएको योगदानको कदर गर्दै श्री तिलक लुङ्गेली तथा श्री बसन्त पौड्याललाई सम्मान गर्नुभयो।

बैठकले मिरिक महकुमा श्रमिक एकाइका लागि निम्न पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको छ:

* अध्यक्ष: श्री अनिल राणा
* उपाध्यक्ष: श्री बी.बी. तामाङ
* कार्यकारी अध्यक्ष: श्री तिलक लुङ्गेली
* महासचिव: श्री प्रह्लाद थापा
* सहायक सचिव: श्री सन्नी राई
* कोषाध्यक्ष: श्री मनोज थापा

सल्लाहकारहरू:
श्रीमती असिता राई, पञ्चायत समिति सदस्य, श्री प्रह्लाद मोथे, श्री राजेन तामाङ, श्री प्रचित तामाङ, श्री सञ्जय थापा, श्री राजीव थापा, श्री सुखवीर राई, श्री जे.बी. छेत्री, श्री रोजान अल्ले, श्री सुशीला खवास, श्री रेतन तामाङ तथा श्री सुरेश थापा।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा सम्मान तथा बधाई दिइयो। नेतृत्वले नयाँ कार्यसमितिले चियाबारी श्रमिकहरूको हक, अधिकार र कल्याणका विषयमा पूर्ण निष्ठा, इमानदारी र जिम्मेवारीका साथ कार्य गर्ने विश्वास व्यक्त गरेको छ।

मिरिक महकुमामा श्रमिक एकाइको गठनसँगै हम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको संगठनात्मक संरचना अझ सुदृढ हुनुका साथै चियाबारी श्रमिकहरूको आवाजलाई स्थानीय तहमा अझ प्रभावकारी रूपमा उठाउन थप बल पुग्ने अपेक्षा गरिएको छ।
Ajoy Edwards BJP West Bengal

26/09/2026

रेलिङ: अविरल वर्षाका कारण कैँजले–रेलिङ–मानेभञ्ज्याङ मुख्य सडक पूर्ण रूपमा ठप्प भएको छ। लगातारको झरीपछि आज राति करिब २ बजेतिर लोवर साम्सुस्थित दिपेन्द्र पोखरेलको घरमुनिबाट ठूलो पहिरो खसेर सडक यातायात पूर्ण रूपमा बाधित बनेको हो।
BJP West Bengal BJP Darjeeling Bimal Gurung Official Anit Thapa Ajoy Edwards Rimbick Lodhoma Dainik

26/09/2026

गोर्खाल्यान्डसम्बन्धी जीटीए सभाको प्रस्ताव कहाँ पुग्यो?

दार्जीलिङ: जीटीए रहेसम्म हामी जनताको आवाज बन्नेछौँ,तर गोर्खाल्यान्डको स्थायी राजनीतिक समाधानको माग कहिल्यै छोड्ने छैनौँ,” एडवर्ड्सले
Ajoy Edwards Anit Thapa Raju Bista Bimal Gurung Official

25/09/2026

नेपाल बाढी पीडितहरूलाई अबको केही दिनमा आर्थिक सहयोग गर्ने "गोजमुमो अध्यक्ष्य बिमल गुरुङ
Bimal Gurung Official BJP West Bengal Nepal Live

25/09/2026

आगामी 7 अक्टुबर २०औँ स्थापना दिवसको दिन बङ्गालका मुख्यमन्त्रीको उपस्थिति रहने छः बिमल गुरुङ

Bimal Gurung Official BJP West Bengal Raju Bista

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Bijanbari Times.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share