Hamro Swabhiman Trust

Hamro Swabhiman Trust

Share

Community Ogranisation founded by Adv Prem Chhetri alongwith Shri Narayan Shrestha

15/02/2026

हाम्रो स्वाभिमान ट्रस्ट की ओर से आप सभी को महाशिवरात्रि की मंगलमय शुभकामना।🙏

26/01/2026

भाषाएं अलग, पर भावना एक
आप सभी को हाम्रो स्वाभिमान ट्रस्ट परिवार की ओर से गणतंत्र दिवस की हार्दिक शुभकामनाएं।🙏

11/01/2026

भावभीनी श्रद्धांजलि🙏🙏

Photos from Hamro Swabhiman Trust's post 01/01/2026

हाम्रो स्वाभिमान ट्रस्ट द्वारा नववर्ष, १ जनवरी २०२६ का स्वागत पुण्य कार्य गौ सेवा सामग्री एवं भोजन सामग्री वितरण*

आप सभी जानते हैं कि सेवा ही परमो धर्म है। सामाजिक संस्था “हाम्रो स्वाभिमान ट्रस्ट” सदैव समाज के वंचित वर्गों की सहायता के लिए तत्पर रहती है ।
1 जनवरी -2026 की शुरुवात श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावर पुर, दिल्ली में पहुंचकर आश्रम के जरूरतमंद बच्चों को भोजन सामग्री एवं गौ सेवा सामग्री वितरण करके किया !
प्रतिष्ठत ट्रस्ट हर साल आवश्यकताकुल लोगों को लिए निरंतर जनसेवा का कार्य करता आया है। इसी उपक्रम को आगे बढ़ाते हुए इस बार भी ट्रस्ट के कार्यकर्ताओं ने साल के प्रथम दिन भोजन सामग्री वितरण करके नववर्ष का शुभारंभ किया। कार्यक्रम को सफल बनाने के लिए संगठन के सभी कार्यकर्ताओं ने इस पावन कार्य के लिए स्वेच्छा अनुसार सहयोग किया।

28/12/2025
Photos from INFFA - International Nepali Film Festival & Awards's post 19/12/2025
19/12/2025

🎬 A Respected Screen Icon Joins the INFFA 2026 Jury 🎬

We are honoured to welcome Sunil Thapa Ji as a Jury Member at the International Nepali Film Festival & Awards (INFFA) 2026.

A celebrated actor of Nepali, Bollywood, and Bhojpuri cinema, Sunil Thapa Ji has left an indelible mark across industries with his powerful performances, versatility, and enduring contribution to South Asian cinema. His presence brings depth, experience, and cross-cultural perspective to the INFFA jury panel.

📅 1st – 3rd February 2026
📍 Rang Bhawan, All India Radio, New Delhi, India

INFFA proudly celebrates cinematic excellence while strengthening the cultural bond between India and Nepal through the universal language of film.

🎞️ CALL FOR ENTRIES
You are invited to submit the shortlisted films for INFFA 2026.

👉 Submit your entries via FilmFreeway:
https://filmfreeway.com/INFFA

Or

📩 email your submission to:
[email protected]



Upendra Singh Thakur Janak Deep Parajuli Anita Chhetri Prem Chhetri Rajendra Ghimire Malini Sharma-Thakur Nepal Tourism Board Nepal Embassy, New Delhi Sunil Thapa

15/12/2025

प्रेस विज्ञप्ति

मितिः २९/०८/२०८२

आदरणीय सम्पादकज्यू

नेपाली चलचित्रको प्रवर्द्धन तथा सम्मानका लागि समर्पित प्रतिष्ठित कार्यक्रम (इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स) (INFFA) ले आफ्नो पहिलो फिल्म महोत्सव तथा अवार्ड्स कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म नयाँ दिल्ली, भारतमा आयोजना हुने घोषणा गरेको छ । यस महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै सहकार्य र व्यवसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु हो। प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू आह्वान गरिएको छ । फिल्महरू बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ रहेको छ ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा सम्मान प्रदान गरिने रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी, समीक्षकहरूको सहभागिता, प्रिमियर शो तथा विशेष प्रदर्शनहरू र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

फेस्टिभलमा प्रमुख जुरिका रुपमा नेपालका लोकप्रिय विशिष्ट चलचित्रकर्मी र अभिनेता कृष्ण मल्ल हुनु हुन्छ भने जुरि सदस्यहरुमा निर्देशक तुलसी घिमिरे, विशिष्ट अभिनेता सुनिल थापा, विशिष्ट अभिनेत्री बिपना थापा र भारतका विशिष्ट थिएटर एक्टर अभतार शाहनी हुनु हुन्छ ।

INFFA का अध्यक्ष राजेन्द्र घिमिरेले भन्नुभयो, "INFFA दिल्ली २०२६ हाम्रो चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ । यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुऱ्याउने हाम्रो दृढ संकल्प छ ।"

महोत्सव निर्देशक (नेपाल) जनक दीप पराजुलीका अनुसार, यस कार्यक्रमले भारत-नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारत स्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुऱ्याउनेछ ।
INFFA की प्रवक्ता तथा हिमचुली फाउन्डेशन फर आर्ट एण्ड कल्चरकी संस्थापक सुश्री आकांक्षा शाहले भन्नुभयो, "फिल्म प्रदर्शनका अतिरिक्त हामी प्यानल छलफल, अन्तर्वार्ता तथा टक शोहरू आयोजना गर्दैछौं, जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावनाहरू खोज्नु र भारत तथा नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो ।" उहाँले थप्नुभयो, "Inffa 2026 नेपाली भाषा कला सस्कृती र नेपाली चलचित्रको प्रबर्द्धन हो, सहकार्य हो र दर्शकहरुलाई नेपाली कथाहरु संग जोड्ने, प्रेरित गर्ने प्रयास हो ।"

यस कार्यक्रमले हजारौं दर्शक र फिल्मकर्मीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीचको सहकार्यका लागि एक महत्वपूर्ण मञ्च प्रदान गर्नेछ ।

सहभागी हुने फिल्म

https://filmfreeway.com/INFFA मा अपलोड गर्नुहुन अथवा नेपाल स्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यलयमा उपलब्ध गराउन वा इमेल [email protected] मा गुगल ड्राइभ गरेर पठाउन सक्नु हुनेछ ।

सम्पर्क विवरणः +977-01-4772015

आयोजक समिति

INNFA

‘इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स’ दिल्लीमा फेब्रुअरीमा १ देखि ३ सम्म 15/12/2025

‘इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स’ दिल्लीमा फेब्रुअरीमा १ देखि ३ सम्म काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स (इन्फा) को पहिलो संस्करण नयाँ दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म आ....

Want your business to be the top-listed Government Service in Delhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Delhi