22/01/2026
यसपालिको संसदिय चुनाव पुर्व प्युठान बासिहरुको लागि सुझाव:
🔥 पुरानो होइन, नयाँ विकल्प—प्युठानबाट पनि! 🔥
प्युठानका युवाले अब
भाषण होइन परिणाम खोज्छन्।
सत्ताको खेल होइन सेवाको राजनीति चाहन्छन्।
✊ सम्सदिय चुनावमा प्युठानबाट
यस्तो प्रतिनिधि संसद पठाऔँ—
✅ भ्रष्टाचारसँग सम्झौता नगर्ने
✅ युवाको रोजगारी, कृषि र उद्यमलाई प्राथमिकता दिने
✅ संसदमा चुप लागेर बस्ने होइन, प्रश्न उठाउने
✅ पार्टीभन्दा माथि देश र जनता सोच्ने
🚫 पुरानै अनुहार, पुरानै शैली—अब अस्वीकार
✅ पारदर्शी, जवाफदेही र काम गर्ने राजनीति स्वीकार
🇳🇵 प्युठान परिवर्तनको लाइनमा उभिएको छ।
🗳️ यसपटक विकल्प रोजौँ।
#रास्वपा
#नयाँ_राजनीति
#प्युठान
#युवा_केन्द्रीत
िकल्प
11/01/2026
मानिस हराएको खबर👇️👇️
स्वर्गद्वारी नगर पालिका 1 कुसुन्डे वर्डा नम्बर 2 को निवासी श्री मान बहादुर ठेडी मगरको छोरा श्री गुमान ठेडी मगर आज 10 दिन सम्म सम्पर्क बिहिन हुनु भएको छ😥😭
सन 01-01 2026 को दिन यहाँ रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतको गुडगाव नजिक नोएडा हरियाणा सेक्टर 39 झार्सा गाव देखी दिउसोको समय 2:30 बजे केहि साथिभाइ सङ्गै बसेको रुम बाट ड्युटीको लागि निस्केको आज 10 दिन सम्म नभेटिएकोले उहाको नातामा ससुरा बा लिल बहादुर घर्ती मगर र उहाको साला सोवाराम घर्ती मगरले हिजो रातिको समयमा जानकारी गराए अनुसार यो खबर सार्वजनिक गरिएको छ।
उहाको हालको उमेर 40
रङ गहु गोरो
उचाइ 5 फिट अधिक
रहेको छ।
उहाँ पछिल्लो पटक घर देखि आएकोमा साथमा सम्पर्क नम्बर मुबाइल नभएको कुरा छ।
तेसैले सम्पर्क बिहिन भएकोमा उहाका घर परिवार, आफन्तजन र साथिभाइहरु चिन्तित हुनुहुन्छ😥
उहाको खोजी गर्ने माध्यम यो सामाजिक संजाल को ठूलो मार्ग भएकोले यो संजाल द्वारा दिल्ली, Ncr हिसार, गुडगाव र नोएडामा रहनु हुने नेपाली दाजु भाइ तथा दिदी बहिनिहरुले यो पोस्टमा तस्वीर अनुसार उहालाई भेट्नु हुने उहाको नातामा आफन्तको सम्पर्क नम्बर मा जानजारी गराउन आग्रह छ🙏🙏
ससुरा लिल बहादुर घर्ती मगर सम्पर्क नम्बर= 9310734346
उहाको साला सोवाराम घर्ती मगर सम्पर्क नम्बर = 7695039355
05/01/2026
यश माण्डवी गाउँ पालिका ४ उदयपुरकोट धोबाघाट प्युठानमा केही बिकास निकासको कुरालाइ लिएर
साबिक २,३,४,५ वर्डा को बिचमा रहेको गाउँ ठाउँ अन्तर्गत साविक ४-५ देखि तलको भुभाग जुकेधारा,ददेरी,बिरे खोला दोभान लगाएत ठूलो पहिरा मुनि नामकको ठाउँ मध्य कुनै एक ठाउमा आर्यघाट बनाउने विषयको कुरालाई लिएर.......
केही स्थानीय जनप्रतिनिधि र समाज सेवि सहित यश गाउँ ठाउको साविक ४ मा रहनु भएका केही अग्रज ब्यक्ति बिच राय सल्लाह अनुसार छलफलमा निर्णय भैसकेको कुरा सुन्नमा आएको हुदा.......
यसै गाउँ ठाउको साविक ४ मा रहनु भएका धेरै जना युवाहरु स्वदेशमा बेरोजगारिको कारण रोजगारको सिलसिलामा प्रदेसमा रहनु भएका शुभचिन्तक ब्यक्तिहरुले यो कामलाई गाउँ बस्ती देखि नजिकै बनाउदा आगामी दिनको लागि काठको कमि, पानीको अभाव, बालबालिकामा प्रभाव तथा बाताबरण दुसित हुन सक्ने सम्भावनाले बिरोध गर्नु भएको कुरालाई यसै हाम्रो साझा पेज बाट जानकारी गराइएको।
18/08/2025
17 August को हैदराबाद Ss गार्डन function हल रास्वपा को कार्यक्रममा सम्सद माननीय डि पि अर्याल ज्यु को साथ हैदराबादमा रहेका नेपालिहरुका क्रेज ,,
04/08/2025
जिबनमा सफलता प्राप्तिको लागि,,