Dawa tangee Sherpa

Directions

Dawa tangee Sherpa Sabhasad 37 Number Constituency Gorkhaland Territorial Administration

श्री श्री दुर्गा पूजा समारोह (नवरात्रि) को आज आठौ दिन समष्टिको विभिन्न क्षेत्रहरूमा भईरहेको पुजा अर्चना मा दर्शन अभिलाषी...
18/10/2026

श्री श्री दुर्गा पूजा समारोह (नवरात्रि) को आज आठौ दिन समष्टिको विभिन्न क्षेत्रहरूमा भईरहेको पुजा अर्चना मा दर्शन अभिलाषी हुँदै आजको दिन...

माता दुर्गाको असीम कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। सबैको मनोकामना पूरा होस्।        सम...
18/10/2026

माता दुर्गाको असीम कृपा र आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। सबैको मनोकामना पूरा होस्।

सम्पूर्णमा महासप्तमीको हार्दिक मंगलमय शुभकामना! 🙏

फुलपातीको शोभा यात्रा पश्चात समष्टिको विभिन्न क्षेत्रहरूमा भईरहेको दुर्गा पूजा समारोहमा माताको दर्शन गर्दै...
17/10/2026

फुलपातीको शोभा यात्रा पश्चात समष्टिको विभिन्न क्षेत्रहरूमा भईरहेको दुर्गा पूजा समारोहमा माताको दर्शन गर्दै...

नवरात्रिको सातौं दिन       " फुलपाती "को सबैमा हार्दिक मंगलमय शुभकामना।🙏
17/10/2026

नवरात्रिको सातौं दिन
" फुलपाती "
को सबैमा हार्दिक मंगलमय शुभकामना।🙏

गोर्खा जनमुक्ति मोर्चा २०औँ स्थापना दिवसको अवसरमा दार्जिलिङमा आयोजित यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउनु मेरो लागि ...
07/10/2026

गोर्खा जनमुक्ति मोर्चा २०औँ स्थापना दिवसको अवसरमा दार्जिलिङमा आयोजित यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउनु मेरो लागि गर्व र सम्मानको विषय हो। 🙏

एकता, पहिचान, अधिकार र स्वाभिमानको यो यात्रामा सबै गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरूसँग एकसाथ उभिन पाउँदा हर्षित छु।

जय गोर्खा!
जय गोर्खाल्याण्ड!

आज ३ माइलमा भइरहेको फुटबल फाइनल खेलमा मुख्य अतिथिको रूपमा उपस्थित हुँदै युवा भाइहरूको खेलकुदप्रतिको उत्साह, लगनशीलता र प...
03/10/2026

आज ३ माइलमा भइरहेको फुटबल फाइनल खेलमा मुख्य अतिथिको रूपमा उपस्थित हुँदै युवा भाइहरूको खेलकुदप्रतिको उत्साह, लगनशीलता र प्रतिभालाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त भयो।

गान्धी जयन्तीको हार्दिक शुभकामना!सत्य, अहिंसा र शान्तिको मार्ग सधैं अपनाऔँ।जय हिन्द! 🇮🇳
02/10/2026

गान्धी जयन्तीको हार्दिक शुभकामना!
सत्य, अहिंसा र शान्तिको मार्ग सधैं अपनाऔँ।
जय हिन्द! 🇮🇳

लाभा खण्ड २ का नव-निर्वाचित सहकारी समिति सभापति श्रीमान लाक्पा शेर्पा ज्युलाई नयाँ जिम्मेवारी को निम्ति अग्रिम बधाई एवं ...
24/09/2026

लाभा खण्ड २ का नव-निर्वाचित सहकारी समिति सभापति श्रीमान लाक्पा शेर्पा ज्युलाई नयाँ जिम्मेवारी को निम्ति अग्रिम बधाई एवं शुभकामना...

आज कालेम्पोङ गोर्खा जनमुक्ति मोर्चा जिल्ला कार्यालयमा सांगठनिक विषयवस्तु तथा स्थापना दिवसको तयारी सम्बन्धमा महत्वपूर्ण छ...
21/09/2026

आज कालेम्पोङ गोर्खा जनमुक्ति मोर्चा जिल्ला कार्यालयमा सांगठनिक विषयवस्तु तथा स्थापना दिवसको तयारी सम्बन्धमा महत्वपूर्ण छलफल एवं विचार–विमर्श सम्पन्न भयो। संगठनलाई थप सुदृढ, व्यवस्थित र एकताबद्ध बनाउँदै आगामी कार्यक्रमहरूलाई सफलतापूर्वक अघि बढाउने विषयमा सकारात्मक छलफल गरियो।
जय गोर्खा!
जय गोर्खाल्याण्ड..!

आज समष्टिका विभिन्न क्षेत्रमा आयोजित विश्वकर्मा पूजा समारोहमा भ्रमण गर्दै, श्रद्धा र भक्तिपूर्वक भगवान विश्वकर्माको पूजा...
17/09/2026

आज समष्टिका विभिन्न क्षेत्रमा आयोजित विश्वकर्मा पूजा समारोहमा भ्रमण गर्दै, श्रद्धा र भक्तिपूर्वक भगवान विश्वकर्माको पूजा–आराधनामा सहभागी हुँदै।

साथै, १५ माइल चालक सङ्गठनद्वारा प्रदान सम्बर्धना–पत्रका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।🙏

Address

Kalimpong
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Dawa tangee Sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share