Jyoti Gramin Pustakalaya ,Sukna

Directions

Jyoti Gramin Pustakalaya ,Sukna Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jyoti Gramin Pustakalaya ,Sukna, Library, Mirik.

HAPPY SARAWATI PUJA🙏🙏
16/02/2021

HAPPY SARAWATI PUJA🙏🙏

पश्चिम् बङगाल पुलिसमा भर्ना खुल्यो।कक्षा १० उतिर्ण भइसकेका विद्यार्थी हरुका लागि पुलिस बिभागमा १०००० कन्सटेवल पदका लागि ...
20/01/2021

पश्चिम् बङगाल पुलिसमा भर्ना खुल्यो।

कक्षा १० उतिर्ण भइसकेका विद्यार्थी हरुका लागि पुलिस बिभागमा १०००० कन्सटेवल पदका लागि भर्ना खुलियो । वेबसाइटमा गएर इच्छुक विद्यार्थीहरुले आवेदन गर्नु नभुल्नु होला ।
उक्त फर्म २२/०१/२०२१ देखि उपलब्ध हुने अनि २०/०२/२०२१ सम्ममा भरिसक्नु पर्नेछ ।
थप जानकारीका लागि पुलिस विभागको वेबसाइट हेर्नुहोस् ।
Website - www.wbpolice.gov.in

स्वामी विवेकानंद जीलाई उनको १५८ औं जन्म वार्षिकोत्सवका दिन सम्झँदै। उनको जयंती पनि 'अन्तर्राष्ट्रिय युवा दिवस' को रूपमा ...
12/01/2021

स्वामी विवेकानंद जीलाई उनको १५८ औं जन्म वार्षिकोत्सवका दिन सम्झँदै।

उनको जयंती पनि 'अन्तर्राष्ट्रिय युवा दिवस' को रूपमा मनाइन्छ

05/01/2021

भर्ती खुल्यो ग्रेजुएटहरूका लागि

स्नातक परीक्षा उत्तीर्ण गरेर रोजगारको प्रतीक्षामा रहेका योग्य युवक-युवतीहरूका लागि भारत सरकारका विभिन्न मन्त्रालयअन्तर्गत कतिपय विभागहरूमा प्रतियोगितात्मक परीक्षामार्फत् रिक्त पदहरू भर्ने पहल पुनः सुरू भएको छ। स्टाफ सेलेक्सन कमिसनले जारी गरेको अधिसूचनाअनुसार उम्मेद्वारहरूका सुबिधाका लागि प्रारम्भिक जानकारी चरित्र प्रोडक्सनको तर्फबाट यहाँ दिइन्छ। यद्यपि सम्बन्धित उम्मेद्वारहरूलाई आधिकारिक अधिसूचनाका लागि ssc.nic.in भ्रमण गर्ने अथवा कुनै सहयोग चाहिएको खण्डमा हाम्रो कार्यालमा सम्पर्क गर्ने अनुरोध छ।
Name of Posts : Assistant Audit Officer, Assistant Accounts Officer, Assistant Section Officer, Assistant, Inspector of Income Tax, Inspector (Central Excise), Inspector (Preventive Officer), Inspector (Examiner), Assistant Enforcement Officer, Inspector and Sub Inspector (CBI), Inspector of Posts, Assistant/Superintendent, Sub Inspector (NIA), Jr. Statistical Officer, Statistical Investigator, UDC, Tax Assistant, etc.
Age limit – Maximum 32 years as per posts. Relaxation to SC/ST/OBC and other candidates as per rules.
Application Fee – Rs. 100 ( No fee for women, SC/ST, PWD and ESM candidates) + service charges if applied from Charitra Production.
Who can apply – Citizens of India, Bhutan, Nepal, Tibetan Refugees etc.
Last date of submission of online application – 31.01.2021
Date of Exam (Tier I) – between 29.05.2021 to 07.06.2021
Centres of Exam – Gangtok, Siliguri, Kolkata and major cities of India

For any other assistances like examination pattern, syllabus, relevant books and filling online forms etc. candidates may contact office of Charitra Production, Thana Dara, Kalimpong Cell No. 9679979702

10/09/2020
ज्योति ग्रामीण पुस्तकालय सुकनामा ७१अौं गणतन्त्र दिवस पालन गरिदैं....
26/01/2020

ज्योति ग्रामीण पुस्तकालय सुकनामा ७१अौं गणतन्त्र दिवस पालन गरिदैं....

२०५ अौं   आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको  हार्दिक शुभकामना! आज सुकना ज्योति ग्रामीण पुस्तकालयमा  महान अादि कवि भ...
13/07/2019

२०५ अौं आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको हार्दिक शुभकामना! आज सुकना ज्योति ग्रामीण पुस्तकालयमा महान अादि कवि भानुभक्त अाचार्य ज्यूको २०५ अौं जन्म जयन्ती मनाउने छ। हजुरहरूलाई 9:00 AM वजे पुस्तकालयमा उपस्थित भइदिने नम्र निवेदन गर्दछु।

01/07/2019

आज शहीद दुर्गा मल्लको जन्मतिथि-

स्वतन्त्रता सामग्री शहीद दुर्गामल्लको जन्म १ जुलाई १९१३ को दिन देहरादूनको डोईवाला गाँवमा गंगाराम मल्ल छेत्रीको घरमा भएको थियो। गोर्खा राइफल्समा नायब सूबेदार रहेका मल्लको आमाको नाम श्रीमती पार्वती देवी छेत्री थियो। केटाकेटी बेला देखि नै उनी अधिक प्रतिभावान तथा बहादुर थिए। उनले गोर्खा मिलिटरी मिडिल स्कूलमा प्रारंभिक शिक्षा हासिल गरे जसलाई अहिले गोर्खा मिलिट्री इंटर कॉलेज को नामले चिनिन्छ।

तत्कालीन अंग्रेजी सरकार विरुद्धको लडाइँमा आजाद हिन्द फौजमा सामेल भएका शहीद मल्ललाई सरकारले २५ अगस्त १९४४ मा फाँसी दिइएको थियो। संसद भवन परिसरमा उनको विशालकाय प्रतिमा स्थापना गरिएको छ ।

Sukna Road Map.. And also library point 👉👉
30/05/2019

Sukna Road Map.. And also library point 👉👉

17/05/2019

"People mostly don't read books these days. I have noticed the change and I also know why.
Why?
Arey, Internet. What else?
You carry the world in your pocket. So will you even feel like turning over the pages of a book? Very few do. Not all. Phone has become like a magnet. It attracts such great attention.
Do you read books?
Yes I do. Mostly books related with history. I like knowing about the past.
Do you know anything about Internet? How did it first start and all?
No, but I want to find out. I am curious.
You know what I miss the most?
When books were the flavour of the town."

Address

Mirik
734009

Website

Alerts

Be the first to know and let us send you an email when Jyoti Gramin Pustakalaya ,Sukna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category